हात्तिपाइले रोग विरुद्धको दोस्रो चरणको औषधी

हात्तिपाइले रोग विरुद्धको औषधी आजदेखि

फागुन ३०,काठमाडौँ-उपत्यकामा हात्तिपाइले रोग विरुद्धको दोस्रो चरणको औषधी खुवाउने अभियान आजदेखि सुरु हुदैछ ।अभियान आजदेखि तीन दिन सोमवार सम्म देशभर कार्यक्रम सञ्चालन हुँदैछ