प्राध्यापक डाक्टर गोविन्द केसी आजबाट पुन अनशनमा March 22, 2015March 22, 2015admin चैत्र ८, काठमाण्डौ—सरकारले मेडिकल कलेजको सम्बन्धन लगायतका विषयमा भएको सम्झौता पूरा नगरेको भन्दै प्राध्यापक डाक्टर गोविन्द केसीले आजबाट पुन अनशन सुरुगर्दै हुनुहुन्छ ।