मध्यपुर थिमिका मूर्तिकारले सिमेन्टबाट बनाएको महादेवको मूर्तिमा रङ लगाउँदै । एउटा मूर्तिको मूल्य रू ३५ हजार सम्म पर्ने मूर्तिकार बताउछन् । रत्न श्रेष्ठ/रासस
म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलवार नेपाल संम्वत ११४० को अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा धिमेवाजा र बासुरी बजाउँदै नेवार समुदाय । तस्वीर
सप्तरीको रुपनी गाउँपालिका १ रामपुर निवासी विशेश्वर यादवको गोठबाट भैँसी चोरेकोे आरोपमा पक्राउ परेका तीन जना आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गर्दै ।
जिल्लाको व्यास नगरपालिका–५ चापाघाटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञमा रु १ लाख १७ हजार १११ दान दिनुभएका म्याग्दे गाउँपालिका–१ का धनबहादुर विकलाई बाजागाजासहित महायज्ञस्थलमा