तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको बाँध जाने पहुँच सुरुङ । माघ १ गतेदेखि सुरुङ खन्ने काम सुरु
पाल्पाको रामपुर नगरपालिका वडा नं ५ स्थित राम्चेडाँडासम्म पुग्ने सडक निर्माणका लागि राम्चे सामुदायिक वन क्षेत्रमा सडक खन्दै मजदूर । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत
कोरोेना सङ्क्रमितलाई पौष्टिक आहार वितरण गर्दै मानेभञ्ज्याङ गाउँपालिकाका उपाध्यक्ष सविता राई । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाले कोरोना सङ्क्रमितको आत्मबल र रोग प्रतिरोधात्मक क्षमता बढाउने
निषेधाज्ञाको समयमा सुनसान रहेको बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर । धार्मिक पर्यटकीय क्षेत्रका रुपमा रहेको यो मन्दिरमा गुरुयोजना निर्माण गर्न सरकारले बजेट विनियोजन गरेको