स्वास्थ्य

कमलपित्त रोगको उपचारका लागि नेता पुन बैंकक जाँदै

असोज १२, काठमाडौ- लामो समयदेखि कमलपित्त रोगबाट पीडित नेकपा ९माओवादी केन्द्र०का स्थायी समिति सदस्य वर्षमान पुनको थप उपचारका लागि बुधबार थाइल्याण्ड लगिने भएको

पूर्वाधार अभावमा स्वास्थ्य सेवा प्रभावित

असोज १२, काठमाडौ -पूर्वाधार अभावमा म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा रहेको स्वास्थ्यचौकीको सेवा प्रभावित बनेको छ । पुरानो, जीर्ण र साँघुरो कोठा भएको भवनबाट

विद्यालयलाई स्वास्थ्य सामग्री वितरण

असोज ८, काठमाडौ – ‘मानवीय सेवामा अनेकौँ प्रयास’ नामक एक गैरसरकारी संस्थाले कोरोना माहामारीका कारण लामो समयपछि सञ्चालन भएका जिल्लाका विभिन्न विद्यालयमा रु

दुर्घटनाबाट जोगिने उपाय

असोज ७, काठमाडौं – ट्राफिक नियम पालना नगर्दा होस् वा नियमसम्बन्धी जानकारी नभएर अहिले दिनप्रतिदिन सडक दुर्घटना हुने क्रम बढिरहेको छ । यसरी दिनप्रतिदिन

तनहुँमै पीसीआर परीक्षण

असोज ३, काठमाडौं – तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको पीसीआर प्रयोगशालाले अनुमति पाएको छ । व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालित पीसीआर प्रयोगशालालाई प्रदेश जनस्वास्थ्य

झापामा ५०० शय्याको अस्पताल निर्माण गरिँदै

असोज १, झापा  – झापाको कमल गाउँपालिकामा ५०० शय्याको अस्पतालको निर्माण सुरु गरिएको छ । नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ