समाज

सुजीको पकौडा बनाउने बिधि

एक भाडाँमा सुजी, दही, अदुवाको पेस्ट,धनियाँका टुक्रा,धूलो खुर्सानी हालेर मिक्स गर्ने आवश्यकता अनुशार पानी हाल्ने पकौडा पेस्टलाई डल्लो बनाएर दश मिनेट जति छाड्ने

श्रीमतीको मुत्यु पछि श्रीमानको मृत्यु, ‘राम्रो मृत्यु’ भन्दै नगर परिक्रमा

साउन १, काठमाडौं — इटहरी उपमहानगरपालिकामा एउटा अनौठो घटना घटेको छ । उपमहानगरपालिका–१३ खनारकी ७८ वर्षीया नर्बदा भट्टराईकोे मंगलबार साँझ पौने ७ बजे

घरायसी विवादमा बुहारीले गरिन सासूको हत्या

साउन १, काठमाडौं — काभ्रेको धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीद्वारा वृद्ध सासूको हत्या भएको छ । राति १० बजे घरायसी विवादका क्रममा

सरकारी जग्गा सरकारको नाममा गर्न सर्वोच्चको आदेश

साउन १, काठमाडौं —  भूमाफियाहरुले कथित गुठी र नक्कली मोहीमार्फत हत्याउने प्रयास गरिरहेको राजधानी गोठाटारस्थित करिब २५रोपनी जग्गा सरकारको नाममा गर्न सर्वोच्च अदालतले

काँग्रेसमा चर्को विवाद, नियमावली पुनः समितिमै फर्काइयो

साउन १, काठमाडौं — नेपाली काँग्रेसमा संशोधित नियमावली मस्यौदालाई लिएर विवाद देखिएको छ । केन्द्रीय कार्यसमिति बैठकमा पेस भएको नियमावली मस्यौदा समितिमै फर्काइएको

भारतीय तरकारी परीक्षण गरी भित्राउन सर्वोच्चको आदेश

असार ३१, काठमाडौं — भारतबाट भित्रिने तरकारी तथा फलफुल परिक्षण गरेर मात्र भित्राउन सर्वोच्चको आदेश दिएको छ । मंगलबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र

नेटवर्किङ्ग व्यवसायका नाममा ठगी गर्दै आएका ११ जना सार्वजनिक

असार ३१,काठमाडौँ  — कपिलवस्तु प्रहरीले अबैध नेटवर्किङ्ग व्यवसायका नाममा ठगी गर्दै आएका ११ जनालाई प्रक्राउ गरि आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी

बाढी पहिरोमा परि ७८ जनाको ज्यान गयो, सत्र हजार विस्थापित

असार ३१,काठमाडौँ  —  गृह मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार बाढीपहिरो र डुबानका कारण आज मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ । ३२ जना बेपत्ता

मलाई मिसन पत्रकारिताले पेल्यो ः प्रधानमन्त्री

असार ३१,काठमाडौँ  —  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस जगत्ले आफूलाई खेदो खनेको विश्लेषण गर्दै भनेका छन्, ‘मलाई मिसन पत्रकारिताले पेल्यो ।’ पछिल्लो पटक