समाज

बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु

वैशाख १२ , काठमाडौं – बाँकेमा कोरोना भाइरस संक्रमणबाट आइतबार थप एकजनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको

नेकपा एमाले स्थायी कमिटी बैठक सुरु

बैशाख १२,काठमाडौं – सत्ताधारी नेकपा एमालेको विवाद चर्किरहेका बेला आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाइएको छ । आइतबार बिहान महाधिवेशन आयोजक कमिटीको बैठक

सभ्य र समृद्ध समाज निर्माणमा अग्रसर हुन महावीर जयन्तीले सबैलाई प्रेरणा प्रदान गरोस्-राष्ट्रपति

बैशाख १२, काठमाडौ -राष्ट्रपति विद्यादेवी भण्डारीले जैन धर्मका प्रवत्र्तक महावीरको दुई हजार ६२०औँ जन्मजयन्तीका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा

एमाले माधव पक्षको रिटमाथि सर्वोच्चमा सुनुवाई हुँदै

बैशख १२, काठमाडौँ-नेकपा एमालेकोे निलम्वनमा परेका चार नेताको १४ बुँदे मागसहितको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ।   माधवकुमार नेपाल, घनश्याम भुसाल, सुरेन्द्र

पर्यटक पल्काउन कोसेली घर

वैशाख १२, काठमाडौँ – युगकवि सिद्धिचरण श्रेष्ठको जन्मथलो ओखलढुङ्गामा पर्यटकको आकर्षणका लागि कोेसेली घर सञ्चालनमा आएको छ । स्थानीय युवा योगेश्वर राजभण्डारीले ऐतिहासिक

आइसोलेसन कक्ष पुनः सञ्चालन

वैशाख १२, काठमाडौँ – हेटौँडा–६ स्थित गौरीटारमा आइसोलेसन कक्ष पुनः सञ्चालनमा ल्याइएको छ । मकवानपुरमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि आइसोलेसन कक्षलाई पुनः

दुर्गममा सेवा पु¥याउँदै टेलिकम

वैशाख ११, काठमाडौँ – ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’ भन्ने उक्तिलेसमेत चिनिने म्याग्दीको दुर्गम गाउँ गुर्जामा थ्रिजी सेवा पुगेको छ

सुदूरपश्चिममा ६४ हजार सवारी साधन कारवाहीमा

वैशाख ११, काठमाडौँ – चालु आर्थिक वर्षको नौ महिनामा सुदूरपश्चिम प्रदेशमा ६४ हजार बढी सवारी साधन कारवाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेशका नौ