थप ३,४७९ जनामा कोरोना संक्रमण, ९९ जनाको मृत्यु

जेठ २३, काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३४७९ जनामा संक्रमण देखिएको छ ।

देशभर कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन् ।