बैशाख १८, काठमाडौँ -पूर्वप्रधानसेनापति रुक्मांगद कट्वाललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमित वीरेन्द्र सैनिक अस्पताल छाउनी भर्ना गरिएको छ ।
वैशाख १७ , काठमाडौ- चुरे क्षेत्रमा सुख्खा मौसम शुरुसँगै खानेपानी अभाव हुन थालेको छ । वर्षेनी यस मौसममा चुरेबासीले खानेपानीको सङ्कट बेहोर्दै आएका छन् । सुख्खा