थप २,२९७ जना संक्रमित, ४६ जनाको मृत्यु

असार ७, काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २,२९७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

आज मात्रै कोरोना भाइरसका कारण ४६ जनाको मृत्यु भएको छ भने ३,१३० जना संक्रमणमुक्त भएका छन् ।