समाज

परिवार पाल्न नौ महिना बगरमा बास

पुष १०, काठमाडौं  –कञ्चनपुरको बेलौरी नगरपालिका–८ का जुगमनि चौधरी हरेक वर्षको नौ महिना महाकाली नदी किनारको बगरमा बिताउछन् । दम्पतीसहित सो नदीको बगरमा

‘बुढाथोकी’ को बसपार्क सुधार्ने अभियान

पुष ९, काठमाडौं  – दाङ तुलसीपुरका व्यवसायी निमबहादुर बुढाथोकी बिहान झिस्मिसेमा कुचो बोक्छन्, अनि पुग्छन् बसपार्क । उनि प्रत्येक शनिबार तुलसीपुर बसपार्कमा सरसफाइ गर्छन्

चार्ल्स शोभराजलाई आज अध्यागमनको जिम्मा लगाइँदै

पुष ८, काठमाडौ  – सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै ‘सिरियल किलर’ फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई आज अध्यागमनमा बुझाइने भएको छ। अध्यागमन विभागका

एउटै शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन

पुस ७, , वालिङ –  स्याङ्जाको वालिङस्थित एक विद्यालयमा एक शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन हुँदै आएको छ । वालिङ नगरपालिका–१४ करादीस्थित

नवनिर्वाचित सांसदहरूले आज शपथ लिदै

  पुष ७, काठमाडौं  – संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई आज शपथग्रहण गराउने भएको छ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार

सरकारी सवारी साधनलाई फागुन मसान्तसम्म इम्बोस्ड नम्बर जडान गर्न निर्देशन

पुष ६, काठमाडौं – यातायात व्यवस्था विभागले फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर जडान गर्न सरकारी सवारी साधनलाई निर्देशन दिएको छ । आगामी चैत महिनाबाट

चिसोले धारामै हिउँ जम्न थाल्यो

पुष ६, काठमाडौं  –हुम्लाको सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाका क्षेत्रमा चिसोले पानीको धारामा हिउँ जम्न थालेको छ । यस वर्ष आजसम्म हिमपात नभए

दुर्घटनामा महिलाको मृत्यु

पुष ६, काठमाडौं  –हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको मनहरि गाउँपालिका–९ खरङ्गामा आज दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भोजपुर नगरपालिका–७ कोदारकी

आफ्नै घरमा आगो लगाउँदा

पुष ५, काठमाडौं  -सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाउँदा १५ लाखभन्दा बढीको क्षति भएको छ । जिल्लाको