विजनेश

एनसिसि वैंकको संस्थापक शेयर बिक्रीमा

असार ४, काठमाडौ- नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बंैक लिमिटेडको संस्थापक समूह अन्र्तगतको ९,००,००० कित्ता शेयर बिक्री गर्ने

अक्सिजन प्लान्ट निर्माण गर्न बजेट निकासा

असार १, काठमाडौ – पाल्पाको रामपुरमा रहेको रामपुर अस्पतालका अक्सिजन प्लान्ट स्थापना गर्न बजेट निकासा भएको छ । पाल्पा, स्याङ्जा, तनहूँ र नवलपरासीका

अधिकांश मिनिमार्टमा म्याद गुज्रेको सामान फेला

जेठ ३१, भक्तपुर – भक्तपुर नगरपालिका अनुगमन समितिले आज जिल्लाका विभिन्न खाद्यान्न स्टोर एवं मिनीमार्टमा गरेको अनुगमनमा अधिकांश पसलमा म्याद गुज्रेको सामान फेला

सिभिल बैंकको सिइओमा पोखरेल नियुक्त

जेठ २८, काठमाडौ – सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ९सिइओ०मा सुनिलकुमार पोखरेल नियुक्त हुनुभएको छ । बिहीबार बसेको बैंकको ३४५औँ सञ्चालक समितिको

माहालक्ष्मी लाइफ इन्सुरेन्सद्धारा बीमाशुल्क भुक्तानीको बिलम्व शुल्कमा छुट

जेठ २७, काठमाडौ – विश्वव्यापी रूपमा फैलिरहेको कोभिड(१९ को संक्रमण तथा नेपालको अधिकांश जिल्लाहरूमा जारी निषेधाज्ञाको कारण समयमा बीमाशुल्क किस्ता तिर्न नसकेका बीमितहरुलाई

स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रति शेयर न्यूनतम मूल्य रु. ७५१ मात्र

काठमाडौ – स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको १,९०,६५० कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार

एन आई सी एशिया बैंकको Online Account Opening Challenge मा खाता खोली स्मार्टवाच, आईफोन–१२ तथा रू. ५० हजार नगद जित्ने मौका

जेठ २४, काठमाडौ एन आई सी एशिया बैंकले कोरोना भाइरसकोे महामारीका बेला घरमै बसेर अनलाईन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ दुई वटा