मुख्य खबर

मोबाइलबाटै ट्राफिक जरिवाना तिर्न सकिने

चैत २७, काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्नुपर्ने जरिवाना मोबाइलबाटै तिर्न सकिने गरी सेवा विस्तार गरेको छ ।

लागुऔषध ल्याउने पक्राउ, सङ्गठित अपराधका दोषी कारागार चलान

चैत २७, काठमाडौँ – नियन्त्रित लागुऔषधसहित चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । नियन्त्रित लागुऔषध ३०० एम्पुल डाइजेपाम, ३००

नेपाल पत्रकार महासङ्घ काठमाडौँमा सुवेदी

चैत २७, काठमाडौं नेपाल पत्रकार महासङ्घ काठमाडौँको अध्यक्षमा सूर्य सुवेदी विजयी भएका छन् । महासङ्घ काठमाडौँको बिहीबार राति सम्पन्न मतपरिणामअनुसार सुवेदी ७१३ मत

जात्राका लागि नगरपालिकाद्वारा घरघरमा स्वास्थ्य सामग्री वितरण

चैत २७,काठमाडौं – बिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयवासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण शुरु गरेको छ । जात्राबाट कोरोना

ताप्लेजुङको ६१ वडामा स्वास्थ्य बीमा कार्यक्रमको शुरुआत

चैत २७, काठमाडौं ताप्लेजुङको ६१ वडामा बिहीबारदेखि स्वास्थ्य बीमा कार्यक्रमको शुरुआत भएको छ । स्वास्थ्य बीमा बोर्ड स्थापना भएको पाँच वर्ष पुगेको अवसरमा

सभामुखलाई प्रभावकारी भूमिका खेल्न सत्तापक्षको सुझाव

चैत २६, काठमाडौं –नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभाका गतिविधि र काम कारवाहीलाई प्रभावकारी तुल्याउन सभामुखको विशेष पहल र भूमिका आवश्यक रहेको बताएको छ

मकवानपुरमा बलात्कारका ३१ घट्ना दर्ता

चैत २६, काठमाडौं – मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको हालसम्म ३१ वटा बलात्कारका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सुध्रिएनन् मासु पसल -झिङ्गा भन्केको, मापदण्डविपरीत फोहर

चैत २६, काठमाडौं भक्तपुरका अधिकांश मासु पसल झिङ्गा भन्केको, फोहर र मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ । भक्तपुर नगरपालिकाले आज गरेको मासु पसल

स्वास्थ्य बिमा बिस्तार हुदै,थप ६ जिल्लामा सञ्चालन

  चैत २६, काठमाडौं नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम ७५ जिल्लामा पुगेको छ । स्वास्थ्य बीमा दिवसको अवसरमा थप ६ जिल्ला

प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै

चैत २६, तनहुं – एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका लागि व्यक्ति तथा सामुदायिक वनको