मुख्य खबर

मुखमा मास्क र गोजीमा स्यानिटाइजरसहित रोपाइँमा व्यस्त किसान

जेठ ११, काठमाडौँ – कोरोना सङ्क्रमणलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको माचो शुरु भएको छ । जिल्लाका

जुम्लाका विपन्न नागरिकलाई खाद्यान्न सहयोग

जुम्ला : निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न नागरिकलाई खाद्यान्न सहयोग गरिएको छ । जुम्लाका एक युवाले खाद्यान्न सहयोग गरेका हुन् । दोस्रो चरणको

महामारीमा उच्च मनोबलका साथ सेवा दिइरहेका छौँँ’

कोरोना कहरका कारण बाँकेमा कोरोना संक्रमितको उपचारको लागि निजी स्तरबाट कोरोनाको सबैभन्दा बढी संक्रमितको उपचार गरिरहेको अस्पताल हो, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल

पाँच दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने कामपाको तयारी

जेठ ११, काठमाडौ – कोभिड–१९ सङ्क्रमण फैलिने क्रम बढिरहेको भन्दै काठमाडौँ महानगरपालिकाले परीक्षणको दायर बढाएको छ । यही जेठ १४ देखि १८ सम्म

राजनीतिसँगै कृषि कर्म

जेठ ११, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को भ्रातृ सङ्गठन योङ कम्युनिष्ट लिग ९वाइसीएल०का जिल्ला इन्चार्ज सन्तोष पनेरु यतिबेला आफ्नै कृषि फार्ममा

स्थानीय सरकारलाई रेडक्रसको एम्बुलेन्स सहयोग

जेठ ११, काठमाडौँ – झापाको कनकाई नगरपालिकालाई मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाले एम्बुलेन्स हस्तान्तरण गरेको छ ।कोरोना भाइरस सङ्क्रमण तीव्ररूपमा

महोत्तरीमा अहिलेसम्म ५९ को मृत्यु, गाउँ सिल

जेठ ११, काठमाडौँ – कोरोना महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित बनेको महोत्तरी जिल्लामा गए रातिसम्म ५९ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय

चक्रवातको असर मङ्गलबारदेखि, पर्वतारोहीलाई सतर्कता अपनाउन आग्रह

जेठ १०,काठमाडौँ  – पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण मङ्गलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना

सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते

जेठ १०, काठमाडौँ – महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा गए राति भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भातरीय व्यापारी

जेठ १२ गतेको चन्द्रग्रहण नेपालबाट नदेखिने, बार्नुपर्दैन

जेठ १०, काठमाडौँ – जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक