मुख्य खबर

कृषकलाई धानको बीउ

जेठ १५, काठमाडौँ – जिल्लाको चौदण्डीगढी नगरपालिकाले कृषकहरुलाई उन्नत जातको धान उत्पादन गर्न बीउ बितरण शुरु गरेको छ । बिहिबारदेखि पहिलो चरणमा वडा

राजनीतिक समस्याको सही समाधान हुनेमा आशावादी छुः उपराष्ट्रपति

जेठ १४, काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्लो पटक उत्पन्न राजनीतिक समस्याको सही समाधान हुनेमा आफू आशावादी रहेको बताएका छन् । गणतन्त्र दिवसका

सुदूरपश्चिम प्रदेश सरकार हेरफेर

जेठ १४, काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। मुख्यमन्त्री भट्टले नेकपा (एमाले) बाट निष्कासित नेता माधवकुमार नेपाल पक्षका

प्रबलीकरणबाट २४ हजार ७४४ लाभग्राही पुनःनिर्माणमा रूपान्तरण

जेठ १४, काठमाडौँ – छ वर्षअघिको भूकम्पले क्षतिग्रस्त भई प्रबलीकरण लाभग्राही सूचीमा सूचीकृत भएका २४ हजार ७४४ लाभग्राही पुनःनिर्माणमा रूपान्तरण भएका छन् ।

देशभर ८१३ पत्रकार सङ्क्रमित

जेठ १४, काठमाडौँ – कोरोना भाइसबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घका अनुसार ५२२ पत्रकार तथा

उपत्यकाको निषेधाज्ञा : थप कडाइ

जेठ १४, काठमाडौँ कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गर्दै एक साता लम्ब्याइएको छ । यही जेठ २०

चोरीका सामानसहित पक्राउ

जेठ १४, काठमाडौँ – सप्तरी प्रहरीले चोरीको सामानसहित सप्तरीको अग्निसाइर कृष्णसरवन गाउँपालिका–१ स्थित सेनानवती विष्णुलाल धर्मशालामा बस्दै आएका १८ वर्षीय ओमप्रकाश सरदारलाई बिहीबार