मुख्य खबर

प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला

असार २८, काठमाडौँ – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्ने फैसला सुनाएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरेकोे प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश

किर्ते सवारी पास र उक्त सवारी पास बनाउने उपकरण सहित २ जना पक्राउ

असार २८, बारा – किर्ते सवार पास र किर्ते सवारी पास बनाउने उपकरण सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

माधव नेपाल भन्छन् -२३ सांसदको हस्ताक्षर कायमै छ, गलत व्याख्या मान्य छैन

असार २८, काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टी दलमा भएको १० बुँदे सहमति विपरीत गलत व्याख्या भएको बताएका छन् ।

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

असार २८, काठमाडौँ – पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा

विद्युत् र इन्टरनेट नहुँदा गाउँपालिकाको सेवा ठप्प

असार २८, काठमाडौँ – विद्युत् र इन्टरनेट नहुँदा जिल्लाको धवलागिरि गाउँपालिकाको सेवा ठप्प बनेको छ । आर्थिक वर्षको अन्तिममा गाउँपालिकाको केन्द्र मुनामा विद्युत्,

कोरोना सक्रमित पत्रकारलाई सञ्चार प्रतिष्ठाको सहयोग

असार २८, काठमाडौँ – कोरोना सङ्क्रमित इलामका पत्रकार बुद्धवीर राईलाई १ नम्बर प्रदेशस्तरीय प्रादेशिक सञ्चार प्रतिष्ठानले उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

सिल्टेसन ड्यामको विषयमा कानूनी उपचार खोजिने

असार २८, काठमाडौँ – फेवातालको शिर हर्पन खोलामा निर्माण भएको सिल्टेसन ड्याममा वर्षाका कारण गम्भीर क्षति पुगेको विषयमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा

‘विज्ञान र उद्यमशीलता’ युवा सम्मेलन आजदेखि

असार २७, काठमाडौ – राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विज्ञान, प्रविधि, नवप्रवद्र्धन र उद्यमशीलतामा युवा राष्ट्रिय सम्मेलन’ आजदेखि राजधानीमा शुरु भएको छ । युवालाई