मुख्य खबर

अप्टिकल फाइवर हजार दूरी विस्तार

भदौं १५, काठमाडौं -सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ को आकांक्षा पूरा गर्ने उद्देश्य अनुरूप अप्टिकल फाइबर विछ्याउने कार्यलाई तीव्रता दिएको छ । नेपाल दूरसञ्चार

“कर बढेकोबढ्यै छ, अलिकति त सास फेर्ने ठाउँ दिनुस ”

  भदौं १४ बाग्लुङ – केही दिनअघि यहाँका युवा व्यवसायी सुवास श्रेष्ठले फेसबुकमा लेखेको ‘पोष्ट’ले धेरैको ध्यान खिचेको हुनुपर्छ । सर्रर हेर्दा सामान्यझैँ

ठूला आयोजना – गफ बढी , काम सुस्त

भदौं १४, काठमाडौं – विसं २०६२-०६३ को जनआन्दोलन सकिएसँगै कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने प्रस्ताव तत्कालीन सरकारले अघि सा¥यो । भारतसँग सिमाना

एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत

भदौ १३, कााठमाडौ – एमाले फुटाएर नयाँ वनेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । नयाँ

प्रधानमन्त्री देउवा, अध्यक्षद्वय दाहाल र नेपालबीच भेटवार्ता

भदौ १३ काठमाडौ – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा ९एकीकृत समाजवादी० का

इन्टरनेट सेवा प्रदायकद्वारा अनलाइन सञ्चारगृह ब्लक

भदौ १३, काठमाडौँ – इन्टरनेट सेवा प्रदायक निजी संस्थाले समाचार प्रकाशन गरेको विषयमा विराटनगरबाट सञ्चालित एक अनलाइन समाचार पोर्टलको सेवा अवरुद्ध गरी ब्लक