नेकपा (एकीकृत समाजवादी) को बैठक सुरु

भदौ १३ काठमाडौ – नेकपा (एकीकृत समाजवादी) को संसदीय दल गठनका लागि आज बैठक बसेको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको सांसद कृष्णलाल महर्जनले जानकारी दिए । यही भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको नेकपा ९एकीकृत समाजवादी० को पहिलो पटक बसेको यस बैठकले सो दलको संसदीय दलको नेता चयन गर्ने बताइएको छ ।