मुख्य खबर

युवक मृत फेला

असोज ३०, काठमाडौँ – महाकाली किनारमा आज बिहान एक शव फेला परेको छ । बैतडीको दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित महाकाली किनारमा एक बेवारिसे शव

चाडपर्वले सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न सहयोग पु¥याउँछः प्रदेश प्रमुख गुरुङ

असोज २७, काठमाडौ – गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले चाडपर्वले न्याय र समानतासहितको सामाजिक, आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा

मुगु बस दुर्घटना : प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

असोज २७, काठमाडौ – मुगुमा मङ्गलबार भएको बस दुर्घटनाप्रति कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गरेका छन ।

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको दर्शन

असोज २७, काठमाडौ- राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको महाअष्टमीको दिन आज विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन । पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती

रसुवागढी नाकाबाट ३६ कन्टेनर स्याउ नेपाल भित्रियो

असोज ५, काठमाडौँ – दसैंमा फलपूmलको व्यवस्था मिलाउन नेपाली व्यवसायीले रसुवागढी नाकाबाट स्याउ आयात गरेका छन् । शनिबार र आइतवार दुई दिनको अन्तरालमा

मुख्यमन्त्री शाहीद्वारा आवास हस्तान्तरण

असोज ५, काठमाडौँ – हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाका बाढीपीडितले झण्डै एक वर्षपछि आवास पाएका छन् । कर्णाली प्रदेश सरकार र गाउँपालिकाको

रसुवाका गाउँ गाउँमा संयुक्त सुरक्षा गस्ती

असोज २४, रसुवा  – चाडपर्वका समयमा हुनसक्ने घटनाप्रति सजक रहँदै जिल्लाका गाउँ बस्तीमा संयुक्त सुरक्षा गस्ती परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी