मुख्य खबर

राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राखौः नेपाली सेना

काठमाडौँ, २५ भदौ-  नेपाली सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै देशको जनजीवन सामान्य बनाउने आ–आफ्नो दायित्वलाई हरेक नागरिकले निरन्तरता दिने विश्वास

अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाको आग्रह

भदौं २५, काठमाडौं  – देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना

लुटपाटमा संलग्न २६ जना पक्राउ

भदौं २५, काठमाडौं – नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको अभियोगमा २१ जनालाई पक्राउ गरेको

काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

भदौं २५, काठमाडौं – काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्तिसुरक्षा कायम गर्न परिचालन भएपछि

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

भदौं २५, काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि

रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

भदौं २४, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन् । मंगलबार दिउँसो प्रदर्शनकारीहरूले लामिछानेलाई

बालेनको अपिल – संयमित हुनुहोला

भदौं २४, काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संयमित हुन आग्रह गरेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि बालेनले

उर्जा मन्त्री दिपक खड्काले दिए राजीनामा

भदौं २४, काठमाडौं – उर्जा जलस्रोत तथा सिचाई मन्त्री दपक खड्काले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै राजीनामा दिएको

प्रधानमन्त्री ओलीले दिए राजीनामा

भदौं २४, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।  चर्किदै गएको आन्दोलनका कारण उनलाई राजीनामा दिन चौतर्फी दबाब पश्चात