उर्जा मन्त्री दिपक खड्काले दिए राजीनामा

भदौं २४, काठमाडौं – उर्जा जलस्रोत तथा सिचाई मन्त्री दपक खड्काले पदबाट राजीनामा दिएका छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै राजीनामा दिएको बताएका छन् ।