मुख्य खबर

बाँकेमा नौजनाद्वारा उम्मेदवारी फिर्ता

असोज २७, काठमाडौं  – प्रतिनिधिसभा र प्रदेशसभातर्फ बाँकेमा नौ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी फिर्ता लिनेमा एक

घरमै भत्ता पाउँदा ज्येष्ठ नागरिक खुसी

असोज २७, नवलपरासी – नवलपरासीपूर्वको गैँडाकोट नगरपालिका–३ केलादीकी सुकमाया थापा ९८९ वर्षीया० सामाजिक सुरक्षाभत्ता घरमै पाउँदा निकै खुसी हुनुहुन्छ । वडाध्यक्षले भत्ता लिएर

रुपन्देहीमा गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज

असोज २६, काठमाडौं – निर्वाचन आयोगले रूपन्देहीको क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज गरेको छ

बलेवामा धान काट्ने र न्वागी खाने अठारौँ शताब्दीको परम्परा

असोज २६, बलेवा – बागलुङको बलेवा क्षेत्रका किसानले खेतमा लगाएको धान काट्ने पहिलो दिन आगामी कात्तिक ४ गतेका लागि तोकिएको छ । बलेवा

पर्यटन प्रवदद्र्धनका लागि हेलम्बुमा पदमार्ग निर्माण

असोज २६, सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङ्टाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माण भएको छ । विभिन्न पर्यटकीय तथा धार्मिकस्थल

अत्यधिक वर्षाले किसानलाई नोक्सानी

असोज २६, गलकोट – अत्यधिक वर्षाले यहाँका किसानलाई नोक्सानी भएको छ । लगातारको वर्षाले बागलुङमा पाक्नै लागेको धानबाली हावाहुरीले ढलाएर तथा पानीले भिजाएर

हवाई उद्धार हुन नसक्दा गर्भवतीको मृत्यु

असोज २५, सिमकोट – चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ । खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला

मनाङमा अलपत्र परेका ८२ जनालाई हेलिकप्टरबाट उद्धार

असोज २५, मनाङ- मनाङबाट आन्तरिक तथा बाह्य पर्यटक गरी ८२ जनाको उद्धार गरिएको छ। मौसम प्रतिकूलताका कारण अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो।

जनप्रतिनिधि बाढीपीडितका उद्धार र राहत वितरणमा व्यस्त

असोज २५, टीकापुर -कैलालीका बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधि बाढीपीडितको उद्धार र राहतमा व्यस्त रहेका छन् । कर्णाली नदीमा बाढी आएपछि कैलालीको टीकापुर नगरपालिका,