मुख्य खबर

उम्मेदवारी दिँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

बैशाख १८, काठमाडौं – निर्वाचन आयोगले बैशाख ३१ गते सम्पन्न हुने पहिलो चरणको निर्वाचनका लागि मनोनयन दर्ता भोलि हुँदैछ । भोलि विहान १०

कुलमानको योजनामा मुख्यसचिव बाधक ! एलइडीको फाइल मन्त्रिपरिषदमै अडि्कयो

  बैशाख १८, काठमाडौं – २ सय मेगावाट बिजुली बचाउन एलईडी बल्ब किन्ने योजना मन्त्रिपरिषद्मा अडि्कएको छ । उर्जा मन्त्रालय र नेपाल विद्युत

राष्ट्रपतिलाई प्रधानमन्त्रीले भने- कार्यपालिकामाथिको हस्तक्षेपको परिणाम महाभियोग

बैशाख १८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाअभियोग प्रस्तावले असहज परिस्थिति नआउने राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे

गृहमन्त्री विमलेन्द्र निधीद्धारा पदबाट राजीनामा

वैशाख १७, काठमाडौ– गृहमन्त्री विमलेन्द्र निधीले पदबाट राजीनामा दिनुभएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीमाथी महाअभियोग प्रस्ताव लगाउने  प्रस्तावमा असन्तुष्टि जनाउँदै गृहमन्त्री निधीले पदबाट

प्रधानन्यायधिश कार्कीविरुद्ध महाअभियो प्रस्ताव दर्ता

वैशाख १७, काठमाडौँ । प्रधान न्यायाधीश सुशीला कार्काीविरुद्ध सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा माओबादीले महाभियोग प्रस्ताव संसदमा दर्ता गराएका छन् । दुइ

संशोधन प्रस्तावमाथि बहुमत नपुग्ने भएपछि संसद बैठक स्थगित

वैशाख १७, काठमाठौँ । स्पष्ट बहुमत नपुग्ने भएपछि संबिधान संशोधन प्रस्तावमाथि छलफल गर्ने कार्यसुची रहेको संसद बैठक ४ दिनका लागि स्थगित भएको छ

एमालेलाई मनाउन कांग्रेसले अधिकतम प्रयास गर्ने

वैशाख १७, काठमाडौँ । नेपाली काँग्रेसले संबिधान संशोधन प्रस्तावमा एमालेको समर्थन जुटाउन अधिकतम प्रयास गर्ने भएको छ । सिंहदरबारमा आज बसेको संसद दलको

सत्ता हस्तान्तरणलाई लिएर देउवा- दाहाल चर्काचर्की

वैशाख १७ ,काठमाडौं – सरकारले व्यवस्थापिका संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक र स्थानीय तह निर्वाचनको विषयलाई लिएर सत्तारूढ दलभित्रै मतभेद सुरु भएको

चीनको ‘बेल्ट एन्ड रोड’ मा अर्थमन्त्री महराले हस्ताक्षर गर्ने

वैशाख १७ ,काठमाडौं – चीनले यही महिनाको अन्त्यमा आयोजना गर्न लागेको बेल्ट एन्ड रोड शिखर सम्मेलनमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा नेतृत्वमा तीन मन्त्री बेइजिङ

आवास निर्माणमा थप चार अर्ब निकासीको अख्तियारी

वैशाख १७ ,काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा निजी आवास निर्माणका लागि थप चार अर्ब रुपैयाँ निकासा गर्न अख्तियारी दिएको छ