मुख्य खबर

मंगलबार सम्म अविरल वर्षा हुने मौसमविद्को दावी

काठमाडौं, १८ असार—मंगलबार सम्म भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएकोछ । मुलुकका विभिन्न भागमा मंगलबार सम्म भारी वर्षा हुने जनाएकोछ

बाढीले नवलपरासीमा ७० घर परिवार विस्थापित

काठमाडौ,१८ असार —गएरातिदेखि परेको वर्षाका कारण नवलपरासीको बर्दघाट नगरपालिकाका ७० घर परिवार विस्थापित भएका छन् । बर्दघाट नगरपालिका ३ लगुनाहाको विसई टोलमा बाढीको

६ किलो सुन सहित नागढुंगामा एक पक्राउ

  काठमाडौ, १८ असार— सोमबार बिहान काठमाडौंको नागढुंगाबाट प्रहरीले ६ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । रसुवागढीबाट काठमाडामौं तस्करीको सुन ल्याउँदै

पत्नीको उपचार पश्चात प्रचण्ड स्वदेश फिर्ता

काठमाडौ, १८ असार— नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचार पश्चात आइतबार बेलुका ९ बजे स्वदेश फर्किएका छन्

रुकुमको मुसिकोटमा बस दुर्घटना, १४ घाइते

काठमाडौ, १८ असार — रुकुुमको मुसीकोट नगरपालिका १२ पितिवाङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दाङको तुलसिपुरबाट रुकुम(पश्चिम)को सल्लेतर्फ आउँदै

डुबानमा वीरगञ्ज

काठमाडौ, १८ असार लगातार भइरहेको अविरल वर्षाका कारण वीरगञ्जको विभिन्न स्थान डुबानमा परेका छन् । वीरगञ्जको श्रीपुर, पानीट्यांकी, जिल्ला प्रशासन कार्यालय पर्सा परिसर,

मिठाई पसलमा आगलागी हुुदा करिब पाँच लाखको क्षति

काठमाडौ, १७ असार— महोत्तरीको मनरा नगरपालिका–७ सरपल्लो बजारमा एक मिठाई पसलमा गत साँझ आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ

११ जना सुन व्यवसायी पक्राउ

काठमाडौ,१७ असार—सुनमा ८ प्रतिशतसम्म विभिन्न धातु मिसावट गरी ग्राहकलाई ठगि गरेको अभियोगमा बर्दियाका विभिन्न स्थानबाट ११ जना सुन व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ

डा. केसीको अन्धकारमै बित्यो पहिलो रात

काठमाडौ,१७ असार— चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत सामाजिक अभियन्ता डा. गोविन्द केसीको अनशनको पहिलो रात अन्धकारमै वितेको छ । केसीको अनशनरत स्थान जुम्लाको