११ जना सुन व्यवसायी पक्राउ

काठमाडौ,१७ असार—सुनमा ८ प्रतिशतसम्म विभिन्न धातु मिसावट गरी ग्राहकलाई ठगि गरेको अभियोगमा बर्दियाका विभिन्न स्थानबाट ११ जना सुन व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।  गुलरियाबाट तीन जना, राजापुर र बासगढीबाट ४ र ४ जना व्यवसायी पक्राउ गरेको प्रहरीले जनाएको छ ।