मुख्य खबर

दाङमा एक युवक मृत अवस्थामा फेला

साउन ३, काठमाडौं —दाङको तुलसीपुर स्थित मानसरोवर होटेलमा कोहलपुरका एक युवक मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार बाँकेको कोहलपुर निवासी अन्दाजी

पेट्रोलियम पाइपलाइन १५ महिनाअघि सम्पन्न हुँदै

साउन ३, काठमाडौं — तोकिएको समयभन्दा झन्डै आधा समयमै भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याइने भएको छ । परीक्षणका रूपमा दैनिक

मलेसियाले जरिवाना तिरे गैरकानुनी कामदारलाई स्वदेश फर्कन दिने

साउन ३, काठमाडौं — मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई माफीसहित स्वदेश फर्कन दिने भएको छ । गृहमन्त्री मुहिद्दिन यासिनले बिहीबार पुत्राजयस्थित अध्यागमन विभागमा पत्रकार

पूर्वमन्त्री बस्नेतको स्रोत नखुलेको ६१ करोड सहकारीमा

साउन ३, काठमाडौं — राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा स्रोत नखुलेको रकम भेटिएको छ । सहकारीमा कांग्रेस नेता मोहनबहादुर बस्नेतको

धनगढीमा आफैले बोकेकोे बम विस्फोट हुँदा एकको मृत्यू, ४ घाइते

साउन ३, धनगढी — विहीवार धनगढीको शहिद गेट नजिकै बम विस्फोटमा परि घाईते भएका राम सिंहको मृत्यू भएको छ । घटनामा गम्भिर घाईते

जनार्दन शर्माको प्रस्ताव — सचिवसहितका सबै कर्मचारीलाई हरेक वर्ष तालिमको व्यवस्था गरौं

साउन २, काठमाडौं — पूर्वगृहमन्त्री तथा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनार्दश शर्माले सचिवहरूलाई समेत हरेक वर्ष तालिमको व्यवस्था गर्नुपर्ने प्रस्ताव

बुद्ध मूर्तिहरू तोडफोड भएपछि घटनाको चौतर्फी विरोध, यथाशीघ्र कानुनी कारबाही गर्न माग

साउन २, काठमाडौं — रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू तोडफोड त्यसको चौतर्फी विरोध भएको छ । सिक्सलेन सडकको शंकरनगर चोकदेखि

यि हुन् मन्त्रिपरिषदका सार्वजनिक ८ निर्णय

साउन २, काठमाडौं — असार २९ गते आइतवार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न निर्णय गरेको थियो । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार

बस र पिकअप भ्यान एकापसमा ठोक्किदा दुईको मृत्यु

साउन २, काठमाडौं — मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पूर्वपश्चिम राजमार्गमा बिहीवार बस र पिकअप भ्यान एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । २१