मुख्य खबर

अज्ञात समुहद्धारा कलंकीमा पूर्वउपसचिवको घरमा गोली प्रहार

साउन १४, काठमाडौं — पूर्वउपसचिव विष्णु प्रसाद शर्माको घरमा गोली प्रहार भएको छ । गए राति अज्ञात समूहले काठमाडौंको कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा

फोहोर व्यवस्थापन नहुदा दुर्गन्धित बन्यो मेलम्ची

  साउन १४, काठमाडौं — सिन्धुपाल्चोक मेलम्ची नगरपालिकामा फोहोर व्यवस्थापन हुन नसक्दा दुर्गन्धका कारण समस्या सिर्जना हुन थालेको छ । फोहोर व्यवस्थापन गर्ने

उपचारका लागि प्रधानमन्त्री सिंगापुर र पारीवारीक भ्रमणका लागि प्रचण्ड युएई जादैं

साउन १४, काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुवै अध्यक्ष विदेश यात्रामा निस्किने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली आगामी साउन १८

३८ क्विन्टल सुन तस्करी प्रकरणका २९ आरोपीको मुद्धा आज फैसला हुदैं

साउन १४, काठमाडौं — ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरण जिल्ला अदालत मोरङ, उच्च अदालत विराटनगर हुँदै सर्वोच्चसम्म आइपुगेको मुद्धा

चार न्यायाधीशमाथि छानविन गर्न न्यायपरिषद्को निर्णय

साउन १४, काठमाडौं —  उच्च अदालत र जिल्ला अदालतमा कार्यरत चार न्यायाधीशमाथि छानविन गर्न न्यायपरिषद्को बैठकले समिति गठन गर्ने निर्णय गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे बस्ने

साउन १४, काठमाडौं —  नेपाली काँग्रेसको गत असार २२ गतेदेखि प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे बस्ने छ । बैठकमा

नेकपामा ‘हात्ती छि¥यो पुच्छर अड्क्यो’

साउन १४, काठमाडौं —  पार्टी एकीकरण भएको ढेड बर्ष अवधिमा जटिल मानिएका सांंगठानिक एकीकरणको काम नेपाल कम्युनिष्ट पार्टीले सम्पन्न गरिसकेको छ । केन्द्रीय

प्रधानमन्त्री रोजगार कार्यक्रमः विश्व बैंकसँग १३ अर्ब ऋण लिइँदै

साउन १४, काठमाडौं — बजेट दुरुपयोग भएको भन्दै आलोचित प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न सरकारले १३ अर्ब रुपैयाँ ऋण लिने गृहकार्य थालेको छ

बाघ जोगाउन संरक्षण मैत्री विकास आवश्यक

  साउन १३, वाँके—बांके र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आर्कषणले पर्यटन बढ्दै छन् । कोहलपुरमा सोमबार विश्व बाघ दिवस मनाइ रहदा बाघको संरक्षण

भारतीय बाँधका कारण तराई डुवानमा परेको संसदीय समितिको निष्कर्ष

साउन १३, काठमाडौं — बर्षाको समयमा आएको बाढीले धेरैजनाको जनधनको क्षति हुनुका साथै कयौं बिस्थापित भएका छन् । बाढीको प्रभाव भने तराई क्षेत्रमा