मुख्य खबर

कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री पोख्रेललाई

कात्तिक ७, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १८औँ शिखर सम्मेलनमा सहभागी हुन अजरबैजानको बाकुतर्प प्रस्थान गरेका छन् ।

कात्तिक १३ गते सरकारले दियो सार्वजनिक विदा

कात्तिक ७, काठमाडौं – सरकारले कात्तिक १३ गते पनि सार्वजनिक विदा दिएको छ । काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका पर्ने भन्दै कात्तिक

बिजुली बलेपछि मराङ र कोटगाउँसीमा खुशीयाली

कात्तिक ७, काठमाडौ – धवलागिरि गाउँपालिका–६ मराङ र रघुगङ्गा गाउँपालिका–६ कोटगाउँमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण बेनी

दलित व्यक्तिलाइ कुटपिट गर्ने वडा सदस्य पक्राउ

कात्तिक ७, काठमाडौं – दलित व्यक्तिलाई कुटपिट गर्ने एक जना जनप्रतिनिधि पाल्पामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–६ मस्यामका वडा सदस्य

नेकपा नेतामाथि चन्द समूहको आक्रमण

कात्तिक ६, काठमाडौं – नेत्रविक्रम चन्द समूहका कार्यक्रताले नेकपा नेतामाथि आक्रमण गरेका छन् । जाजरकोट जिल्ला स्थित बारेकोट गाउँपालिकाको लिम्सामा नेकपा कमिटीका सदस्य

त्रिवि जनप्रशासन विभागमा लाग्यो ताला

कात्तिक ६, काठमाडौं – त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले अनुचित ढङ्गले जनप्रशासन केन्द्रीय विभागको विभागीय प्रमुख नियुक्त गरेको आरोप लगाउँदै त्यसको विरोधमा स्वतन्त्र विद्यार्थी युनियन

भोटेकोशीमा अन्तरराष्ट्रिय ¥याफ्टिङ प्रतियोगिता हुदैं

कात्तिक ६, काठमाडौं –अन्तरराष्ट्रियस्तरको हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०१९ सिन्धुपाल्चोकमा हुने भएको छ । नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सीज (नारा) को आयोजनामा आगामी

बैतडी डोजर आक्रमणः आठ घाइते, चालक सहित चार पक्राउ

कात्तिक ५, काठमाडौं – सडक निर्माणका विषयमा बैतडीमा विवाद हुँदा सडक खनिरहेको डोजरबाट आक्रमण हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई