समाज

नेपालीले पत्ता लगाए नयाँ ग्रह

वैशाख २३, काठमाडौं–  अमेरिकामा रहँदै आएका नेपाली खगोलशास्त्री सुमन सत्यालले सोह्र प्रकाश वर्ष टाढा नयाँ ग्रह रहेको आफूले पत्ता लगाएको दाबी गरेका छन्।

सरकार ढाल्न भोट हाल्ने मधेसी मोर्चाको आश्वासन

वैशाख २३, काठमाडौं–  संयुक्त लोकतान्त्रिक मेधसी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली मधेस र मधेसविरोधी रहेको भन्दै सरकार ढाल्न आवश्यक परे मतदान गर्ने आश्वासन

कूटनीतिक अभ्यासविपरित बोलिन् राष्ट्रपति

वैशाख २३, काठमाडौं– राष्ट्रपति विद्यादेबी भण्डारीले कूटनीतिक अभ्यासविपरित आफ्नो आसन्न भारत भ्रमणबारे सार्वजनिक अभिव्यक्ति दिएकी छिन्। सरकारले औपचारिक घोषणा गर्नु अगाबै राष्ट्रपति भण्डारीले

क्यानडेली नागरिकको प्रवेशाज्ञा खारेज

वैशाख २२, काठमाडौँ– नेपालका विषयमा सामाजिक सञ्जालमार्फत अनावश्यक टिप्पणी गर्ने रोबर्ट पेन्नर नामका क्यानडेली नागरिकको गृहमन्त्रालयले प्रवेशाज्ञा खारेज गरेको छ । ती क्यानडेलीलाई

‘अर्थतन्त्र बलियो भएमात्र राष्ट्रियत बलियो हुने’

वैशाख २२, काठमाडौँ–मुलुकको अर्थतन्त्र बलियो भए मात्र राष्ट्रियता बलियो हुने विज्ञहरुले बताएका छन् । नेपाल पत्रकार तथा लेखक समाजले आयोजना गरेको ‘राष्ट्रियता शान्ति

पत्रकार महासङ्घमा १० प्रादेशिक संरचनाको प्रस्ताव

वैशाख २०, चितवन–नेपाल पत्रकार महासङ्घको मङ्गलबारदेखि पूर्वी चितवनको रत्ननगरमा सुरु हुने विधानसभा अर्थात् साधारणसभामा महासङ्घका १० प्रादेशिक संरचनाको प्रस्ताव गरिने भएको छ ।

दीक्षितलाई रिहा गर्न आदेश

२१, काठमाडौ–सर्वोच्च अदालतले साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष तथा पत्रकार कनकमणि दीक्षितलाई रिहा गर्न आदेश दिएको छ । कामु प्रधानन्यायाधीश सुशीला कार्की र

फोरम लोकतान्त्रिकको महाधिवेशन विराटनरमा सुरु

वैशाख २०, काठमाडौं–मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको पहिलो राष्ट्रिय महाधिवेशन आजबाट विराटनगरमा सुरु हुँदैछ । महाधिवेशन तीन दिनसम्म चल्ने छ । सत्तारुढ तेस्रो ठूलो

कांग्रेसको संसदीय दल बैठक

वैशाख २०, काठमाडौं–संसदको अधिवेशन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेको छ । नयाँ बानेश्वरमा अहिले

नेपाली मजदुर विदेशमा अपमानित हुनु दुखद् : प्रचण्ड

बैशाख १९, काठमाडौं– एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका नेपाली मजदुर अपमानित हुनु दुखद् रहेको बताएका छन् । कामको सिलिसिलमा