समाज

नयाँ संविधानको परिमार्जित विधेयक माथिको छलफल आज सकिदै

भदौ १३, काठमाण्डौ — संविधानको मस्यौदा विधेयक माथिको छलफल आज सकिने भएको छ । संसभादहरुले भनाई राखिसकेपछि आज विधेयक मस्यौदामाथिको छलफल सकिनेछ ।

तराईका विभिन्न जिल्लामा बन्द खुलेपछि चहलपहल बढे

तराईका विभिन्न जिल्लामा बन्द खुलेपछि चहलपहल बढेको छ । बन्दकर्ताले जनै पूर्णिमा अर्थात रक्षा बन्धनलाई मध्यनगर गर्दै बन्द खुलाएपछि चहलपहल बढेको हो ।

मस्यौदा विधेयकमाथि संविधानसभामा आज पनि छलफल जारी

भदौ १२, काठमाण्डौ—संविधानको मस्यौदा विधेयकमाथि संविधानसभामा आज पनि छलफल जारी रहने भएको छ ।  भोलि सम्म सभासदहरुले भनाई राखेपछि संसोधन प्रस्तावको समय दिइनेछ

मधेसी मोर्चाले वार्ताका विषयमा धारणा सार्वजनिक गर्दै

भदौ ११, काठमाडौँ – संविधान निर्माण प्रक्रियामा असन्तुष्ट मधेसी मोर्चाले आज वार्ताका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । सरकार र मुख्य

संविधान समय अनुसार परिमार्जन गर्न सकिने: प्रधानमन्त्री

भदौ १०, काठमाडौँ – प्रधानमन्त्री शुसील कोईरालाले संविधान समय अनुसार परिमार्जन गर्न सकिने र अझै पनि छलफल गरेर जनताका माग समेटेर संविधान परिमार्जन

प्रधानमन्त्रीले असन्तुष्ट पक्षसँग वार्ता गर्ने

भाद्र १०, काठमाडौं – प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण प्रक्रियामा असन्तुष्ट रहेका दलहरुसँग वार्ता थाल्नु भएको छ । हिजो नेकपा–माओवादीसँग वार्ता गर्नुभएका प्रधानमन्त्री

हिंसा रोक्न सबै पक्षलाई भारतीय प्रधानमन्त्रीको आग्रह

भाद्र ८, काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी सुशील कोइरालालाई टेलिफोन गरि सोमवार कैलालीमा भएको हिंसात्मक झडप र जनधनको क्षतिप्रति दुःख

टीकापुर घटनापछि सुरक्षा प्रमुख हेरफेर

भदौ  ८ , कैलाली – कैलालीको टीकापुरमा सोमबार भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुदूरपश्चिम विकास क्षेत्रका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नायब