समाज

कांग्रेस महाधिवेशन स्थगित हुने

माघ २६, काठमाडौं– सभापति सुशील कोइरालाको निधनसँगै नेपाली कांग्रेसले महाधिवेशनका सम्पूर्ण प्रक्रिया हाललाई स्थगित हुने महामन्त्री प्रकाशमान सिंहले बताए । महाधिवेशन स्थगितको औपचारिक

कांग्रेस नेता नरहरी आर्चाय बेहोस भएर लडेपछि न्युरो अस्पतालमा भर्ना

माघ २६, काठमाडौं– सुशील कोइरालाको निधन भएको थाहा पाएपछि झिसमिसमै कोइराला निवास महाराजगंज पुगेका कांग्रेस नेता नरहरि आर्चाय बेहोस भएर लडेपछि उनलाई अस्पताल

कोइरालाको निधनप्रति भारतीय प्रधानमन्त्रीद्वारा दुख व्यक्त

माघ २६, काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनभएको प्रति दुख व्यक्त गरेका छन्। ट्वीट गर्दै

कोइरालालार्इ दिने सम्मानबारे निर्णय लिन मन्त्रिपरिषदको आकस्मिक बैठक वोलाइयो

माघ २६, काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति सुशील कोइरालाको निधन भएपछि अन्तयेष्टिबारे निर्णय लिन प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। मन्त्रिपरिषदको

को हुन् सुशील कोइराला?

माघ २६, काठमाडौं–विक्रम सम्बत १९९६ साउन २८ गते पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा जन्मिएका थिए सुशील कोइराला। गत २०७०

कांग्रेस सभापति सुशील कोइरालाको निधन

माघ २६, काठमाडौं–पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधन भएको छ। लामो समयदेखि जिब्रोको क्यान्सरबाट पीडित कोइरालाको गएराति १२ बजेर ५० मिनेटमा

हिपातका कारण हुम्लामा हवाई उडान बन्द

माघ २५, हुम्ला– गएरातिदेखि सुरु भएको हिमपातका कारण हुम्लामा हवाई उडान समेत बन्द गर्नुपरेको छ । हिमपातका कारण सोमबार बिहानदेखि नेपालगन्ज र सुर्खेतका

सूचना आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई

माघ २५, काठमाडौं–राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २५ बमोजिम गत आ.व. २०७१÷७२ को वार्षिक प्रतिवेदन व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्ने गरी

आयोगले अन्तरिम प्रतिवेदन बुझायो

माघ २५, काठमाडौं– सत्य निरुपण तथा मेलमिलाप आयोगले हालसम्म गरेको काम कारवाहीको विवरण, आयोगका चुनौती तथा भावी कार्ययोजनासहितको अन्तरिम प्रतिवेदन सरकारलाई बुझाएको छ

नक्कली डाक्टर पक्रन प्रहरीको अपरेशन ‘क्वाक’ ः१२ नक्कली डाक्टर पक्राउ

माघ २४, काठमाडौं – नक्कली प्रमाण पत्रहरुको आधारमा चिकित्सक बनेका १२ नक्कली डाक्टरहरुलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ परेका नक्कली