समाज

उपल्लो मुस्ताङमा हिउँ पर्न थाल्यो

कात्तिक २२, काठमाडौं –उपल्लो मुस्ताङमा शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ । दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक हिउँ परेको हो

आज हरिबोधिनी एकादशी मनाइदैं

कात्तिक २२, काठमाडौं – एकादशीका दिन औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग

शुक्रबार बूढानीलकण्ठ नगरपालिकामा सार्वजनिक बिदा

  कात्तिक २१, काठमाडौं – बूढानीलकण्ठ नगरपालिकाले हरिबोधिनी एकादशी परेकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ । कात्तिक २२ गते शुक्रबार हरिबोधिनी एकादशीको अवसरमा

बालविवाह रोक्न पुरोहितलाई कानूनी प्रशिक्षण

कात्तिक २१, काठमाडौं – प्रहरीले बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले कर्णालीका १० वटै जिल्लामा पुरोहितलाई कानूनी प्रशिक्षण दिएको छ । प्रदेश प्रहरी कार्यालयको निर्देशनमा

उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन आज

कात्तिक २१, काठमाडौं – आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने दिन आज बिहीबार तोकिएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा

गण्डकी प्रदेश प्रमुखले गरे पदवहाली

कात्तिक २०, काठमाडौं – गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक सेरचनले पदबहाली गरेका छन् । बुधबार बिहानै पदबहाली गर्ने कार्यक्रम रहे पनि जहाज अवतरणमा

मुगुमा सामुदायिक घरवास सञ्चालनमा

कात्तिक २०, काठमाडौं – मुगुको पूर्वी क्षेत्रमा पर्ने लामा समुदायको बसोबास रहेको मुगुम कार्मारोङ गाँउपालिका–८ माङ्ग्रीगाँउमा स्थानीयवासीले सामुदायिक घरवास (होमस्टे) सञ्चालनमा ल्याएका छन्

कास्की २ मा समाजवादी पार्टीबाट गुरुङको उम्मेदवारी

कात्तिक १९, काठमाडौं – आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा समाजवादी पार्टीले धर्मराज गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको

विद्यार्थीको अभावमा दुइ सामुदायिक विद्यालय वन्द

कात्तिक १९, वैतडी- दशरथचन्द नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव भएको छ । वडा नं १० स्थित ज्ञानेश्वर आधारभूत विद्यालय र शान्ति आधारभूत विद्यालयमा

सुरुङभित्र फसेका ४ जनाकै शब भेटियो

कात्तिक १९, बझाङ – बझाङको बुंगल नगरपालिकामा निर्माण भइरहेको कालंगा हाइड्रो प्रालिको सुरूङभित्र फसेका ४ जनाकै मजदुरको शव फेला परेको छ । सुरुङभित्र