समाज

प्रधानमन्त्री आजै डिस्चार्ज हुने

मंसिर १९ काठमाडौं —प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज हुने भएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा

एक वर्षमा ९७२ ले गराए गर्भपतन, समस्या निम्तिने खतरा

मङ्सिर १९, पर्वत- पर्वतमा गत वर्ष ९७२ महिलाले गर्भपतन गराएका छन् ।  जिल्ला अस्पताललगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्लाका २६ स्वास्थ्य संस्थामा उनीहरुले

‘अशिक्षा नै महिलामाथि हुने हिंसाको प्रमुख कारण’

मङ्सिर १८, कञ्चनपुर -सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला वडाल जोशीले महिलामाथि हुने हिंसाको प्रमुख कारण अशिक्षा भएको बताइन । ‘समानताको पुस्ता – बलात्कारविरुद्धको ऐक्यबद्धता’

पहिलो पटक फोरजी सिमकार्ड निःशुल्क वितरण

मङ्सिर १७, काठमाडौ -नेपाल टेलिकमको डोटीस्थित सिलगढी कार्यालयले निःशुल्क रूपमा अति दु्रतगतिको इन्टरनेट सेवा फोरजीको सिमकार्ड वितरण कार्य शुरु गरेको छ । जिल्लामा

विशेष राजनीतिक अभियान सञ्चालन गर्दै नेकपा

मंसिर १३, काठमाडौं – सरकार र पार्टीले सम्पादन गरेका कार्यबारेमा जनतालाई जानकारी दिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापीरुपमा विशेष अभियान सञ्चालन

विष्फोटक पदार्थ अब नेपालमै उत्पादन हुने

मंसिर १२,काठमाडौं – अति संवेदनशील विष्फोटक पदार्थ (इमल्सन) उत्पादनमा नेपाल आत्मनिर्भर भएको छ । विकासका ठूला परियोजनाको पूर्वाधार तयार गर्नलाई अति आवश्यक पर्ने

भवन अभावमा पठनपाठन प्रभावित

मंसिर ११, काठमाडौं – व्यवस्थित भवन नहुँदा भोजपुर नगरपालिका–९ पानीट्याङ्कीस्थित एक विद्यालयमा पठनपाठन प्रभावित हुने गरेको छ । वर्षात्मा पानी चुहिन्छ, हिउँदमा शीत

पहिलोपटक जागिर गर्दै हुनुहुन्छ ? ख्याल गर्नुस गर्नुस् है यि कुरा ।

मंसिर १०, काठमाडौं – यदि तपाई पहिलोपटक जागिर गर्दै हुनुहुन्छ भने केहि कुरामा बिशेष ध्यान दिनुपर्दछ । पहिलोपटक जागीर गर्दा अफिसमा के गर्ने

मोटरसाइकल दुर्घटनामा नेकपाका स्थानीय नेताको मृत्यु

मंसिर १०, काठमाडौ -सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको क१प १०६ नंको मोटरसाइकल सोमवार राति बाँकेको चिसापानीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।