समाज

बैङ्कमा कार्यरत दम्पतीलाई कोरोना, बैङ्क बन्द गर्न गाउँपालिकाको निर्देशन

भदौ १५, काठमाडौै – तनहुँ जिल्लाको भानु नगरपालिका घर भई बन्दीपुरस्थित दुई वटा बैङ्कमा कार्यरत श्रीमान् श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बाँकेमा कोरोना कहर : संक्रमितको संख्या एक हजार पुग्यो,६ को मृत्यु

भदौ १५, बाँके- समुदाय स्तरमा कोरोना फैलिरहेको बाँकेमा कोरोना संक्रमितको संख्या एक हजार पुगेको छ । आइतबार बाँकेमा थप १० जना कोरोना संक्रमण

कैलालीमा किशोरीलाई सामूहिक बलात्कार गरेको आरोमा चार जना पक्राउ

भदौ १५,कैलाली- कैलालीमा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोमा चार जना पक्राउ परेका छन् । जिल्लाको जानकी गाउँपालिका–९ खैरीफाँटाकी १७ वर्षीया किशोरीलाई

डाक्टर र नर्सलाई कोरोना देखिएपछि राप्ती प्रादेशिक अस्पताल सिल

भदौ १५,दाङ- दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत २ जना डाक्टरसहित ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि

कालिकोट पहिरो अपडेट : पाँच घर बगायो,एकको मृत्यु

भदौ १४,कालिकोट -कालिकोट र जुम्लाको सिमानामा पर्ने कालिकोटाको तिलागुफा नगरपालिका–१ को नाग्म बजारमा पहिरोले घर पुर्दा एकको मृत्यु भएको छ। आइतबार विहान सात

जुम्ला जिल्लामा स्याउ उत्पादनमा गिरावट,किसान चिन्तित

भदौ १४, खलङ्गा – जुम्लामा यो वर्ष स्याउ नफलेपछि किसान चिन्तित भएका छन् । स्याउको फूल तुषारोले खाएपछि यो वर्ष फल नलागेर उत्पादनमा

बाँकेको नरैनापुरमा मोहर्रममा आज सार्वजनिक बिदा

भदौ १४,बाँके- मुस्लिम समुदायको पर्व मोहर्रममा यहाँको एक स्थानीय तहले आज आइतबार सार्वजनिक बिदा दिएको छ । बाँकेको जिल्लाको सबैभन्दा बढि मुस्लिम बाहुल्य

कालिकोट र जुम्लाको सिमाना नाग्ममा पहिरो जाँदा १० जना बेपत्ता

भदौ १४,कालिकोट–कालिकोट र जुम्लाको सिमानामा पर्ने कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर १ को नाग्म बजारमा पहिरो गएको छ । सञ्चार सुविधा समेत नभएको

भोज आयोजना गर्ने नै सङ्क्रमित : २२ दिनकी बालिका सहित ७० जनाको स्वाब सङ्कलन

भदौ १४, काठमाडौ – बागलुङ जिल्लामा कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन् । बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना सङ्क्रमण देखिएपछि

“महामारीको सङ्केत छैन”

भदौ १४, काठमाडौ – कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको