समाज

दूधको मूल्य बृद्धिले कृषक उत्साहित

असार १,काठमाडौँ – दूधको मूल्य बृद्धि गरेपछि पाल्पा रामपुरका कृषक उत्साहित भएका छन् । कृषकको लगानी र मेहनतलाई मध्यनजर गर्दै सीताकुण्ड दुग्ध उत्पादक सहकारी

रुकुम घटनाका अभियुक्त ३४ जनाविरुद्ध अभियोग दर्ता

जेठ ३२, काठमाडौ – चौरजहारी नगरपालिका–८, सोतीगाउँमा भएको घटनामा संलग्न रहेको आरोपमा ३४ जना विरुद्ध आज अभियोग दर्ता भएको छ । पक्राउ परेका

आयुर्वेदिक औषधि वितरण शुरु

जेठ ३१, सुर्खेत –प्रदेश आयुर्वेद औषधालयले कोरोना भाइरस सङ्क्रमणको रोकथाम, उपचार तथा नियन्त्रणलाई सहयोग पु¥याउने उद्देश्यले आयुर्वेदिक औषधि वितरण शुरु गरेको छ ।

दीप प्रज्वलन

जेठ ३१, काठमाडौं – राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको राजनीतिक एवं प्रशासनिक नक्शा संसद्बाट

नक्शा पारित भएको खुशीमा दीप प्रज्वलन

जेठ ३१, काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकबाट नेपालको संविधान ९दोस्रो० संशोधनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नेपालको नक्शा अङ्कित निशान छाप दुई तिहाइ बहुमतबाट

नक्शा पारित भएको खुशीमा दीप प्रज्वलन

जेठ ३१, काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकबाट नेपालको संविधान ९दोस्रो० संशोधनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नेपालको नक्शा अङ्कित निशान छाप दुई तिहाइ बहुमतबाट

राष्ट्रियता कसैको एकलौटी होइन –महतो

जेठ ३१, काठमाडौं – जनता समाजबादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रियता कसैको एकलौटी नहुने बताएका छन् । नेपालको संविधानको दोस्रो संशोधन हुने

क्वारेन्टिनमै जन्मियो शिशु, स्वास्थ्यकर्मीको निगरानीमा आमा

जेठ ३१, काठमाडौ – प्युठानको एक क्वारेन्टिनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिएकी छन् । नौवहिनी गाउँपालिका – ७ स्थित नेरा आधारभूत विद्यालयको

कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या १६ पुग्यो

जेठ ३०, काठमाडौं – नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । अर्घाखाँचीको मालारानीका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता