समाज

तनहुँको सेवरमा औषधि उत्पादन गरिँदै, कोभिडले रेकिएको काम शुरु

फागुन २०, काठमाडौ – तनहुँ जिल्लाको व्यासनगरपालिका–१० स्थित सेवरमा पोखरा फर्मास्युटिकल प्रालिले औषधि उत्पादन गर्ने उद्देश्यले भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिएको छ

सरकारद्वारा विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न समिति गठन

फागुन १८, काठमाडौं  – सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ताका माध्यमबाट नै समस्या

ताप्लेजुङ दोभान बजारमा आगलागीः ३५ घर जलेर नष्ट

फागु १८, ताप्लेजुङ — ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भइरहेको छ । आज बिहान १० बजे भोला

पर्यटन व्यवसायी घिमिरेको ‘उनले जस्तै’ सार्वजनिक

फागुन १८, काठमाडौँ पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै।।’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक नरेन्द्र प्यासीको स्वर र सङ्गीत रहेको

कोभिड–१९ विरुद्ध सरकारको खोप अभियान – दीर्घरोगी र अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर लगाइने

फागुन १७, काठमाडौं – सरकारले कोभिड–१९ विरुद्धको निःशुल्क खोप अभियानमा अशक्त र ज्येष्ठ नागरिकका घरमै पुगेर खोप लगाउने भएको छ । सरकारले ५५

बालविवाहमा संलग्न ३ जना पक्राउ

फागुन १६, पर्सा – वीरगंज महानगरपालिका-१६ स्थित भुटनदेवी मन्दिरबाट बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको