समाज

अनलाइनमार्फत बिनायो वादनको विश्वव्यापी प्रतियोगिता शुरु

जेठ २५, काठमाडौ – किरात राई सांस्कृतिक कलाकार सङ्घले अनलाइनमार्फत विश्वव्यापी कोङकोङमा ९बिनायो० वादन खुला प्रतियोगिता शुरु गरेको छ । विश्वभर महामारीका रूपमा

थप ५१५३ जना कोरोना संक्रमित, १०८ जनाको मृत्यु

जेठ २५, काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५१५३ जना कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमणका कारण

मैले कुनै पत्रकारलाई धम्की दिएको छैन : निवर्तमान मन्त्री आले

जेठ २५,काठमाडौँ – निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले पत्रकारलाई धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकाछन्।

जर्मनीबाट प्राप्त भयो स्वास्थ्य उपकरण

जेठ २५,काठमाडौँ – कोभिड–१९ महामारीविरुद्ध लड्न नेपाल सरकारले गरेको अनुरोधअनुरूप सङ्घीय गणतन्त्र जर्मनीको सरकारले स्वास्थ्य उपकरण तथा सामग्री प्रदान गरेको छ । नेपालका

नक्कली उद्योग खडा गरेर स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन

जेठ २५, काठमाडौँ – काठमाडौँको सानो भ¥याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ । यसरी नक्क्ली

थप ४,४७२ जनामा संक्रमण, ९२ जनाको मृत्यु

जेठ २४, काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नेपालमा ४४७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ९२

ध्रुवघाट क्षेत्रमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु

जेठ २४, काठमाडौ – चितवन राष्ट्रिय निकुञ्जको ध्रुवघाट क्षेत्रमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ३५ वर्षीय

मध्यपहाडी लोकमार्गः बिहुँ खण्डमा कालोपत्रे

जेठ २४,काठमाडौँ – कोरोना कहरका बीच पनि मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डमा भने निर्माणको धमाधम काम भइरहेको छ । पाँच वर्षअघि कालोपत्रे गर्ने