समाज

निर्वाचन खर्चको विवरण सार्वजनिक गरिने

असोज ९, काठमाडौँ – राष्ट्रिय सूचना अयोगले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेश निर्वाचन सम्पन्न भएपश्चात कानुन बमोजिम उम्मेदवारले पेस गरेको

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ पर्यटनमन्त्री

असोज ९ ,काठमाडौँ –  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने

चाडपर्व लक्षित मूल्यसूची

असोज ९ ,काठमाडौँ – चितवनमा किराना व्यवसायी सङ्घले खाद्यान्नको चाडपर्व लक्षित मूल्यसूची सार्वजनिक गरेको छ । सङ्घले बैठकको निर्णय अनुसार दसैँ, तिहार र

नयाँ बसपार्क क्षेत्रका होटलमा सिसी क्यामेरा जडान गर्नुपर्ने

असोज ९, काठमाडौं – नयाँ बसपार्क क्षेत्रका होटलमा अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ । नेपाली होटल व्यवसायी सङ्घले होटल क्षेत्रको सुरक्षा

दसैँका लागि दार्चुलाबाट च्याङ्ग्रा काठमाडौँ ल्याइँदै

असोज ८ काठमाडौँ –यस वर्षको बडादसँैमा काठमाडौँका लागि दार्चुलाबाट केही सङ्ख्यामा च्याङ्ग्रा ल्याइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुस्ताङ

पसाउने बेलाको धानमा रोगको सङ्क्रमण

असोज ८, काठकाडौँ – नवलपरासी बर्दघाट–सुस्तापूर्वमा पसाउने बेलाको धानमा रोगको सङ्क्रमण देखिएको छ । जिल्लाको अधिकांश क्षेत्रमा लगाइएको धानमा ह्वाइट फ्लाई ९सेतो झिङ्गा०को

गीतकार सुवेदी पुरस्कृत

असोज ७ ,काठमाडौँ – गीतकार प्रकाश सुवेदी आठौँ राष्ट्रिय राप्ती म्युजिक अवार्डबाट पुरस्कृत भएका छन् । उनलाई उत्कृष्ट सन्देशमूलक गीतकार विधामा ‘सीप सिकौँ,

आठ तोला सुनका गरगहना चोरी गर्ने दुई पक्राउ

असोज ७ ,काठमाडौँ – नेपाल प्रहरीले सुनका गरगहना चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका वडा नं

मोरङमा कृषि ज्ञान केन्द्र स्थापना

असोज ७ ,काठमाडौँ  – प्रदेश नं १ कृषि मन्त्रालयले यहाँ कृषि ज्ञान केन्द्र सञ्चालनमा ल्याएको छ ।जिल्लाका १७ स्थानीय तहका कृषकलाई बाली, बागवानी,