विदेश

चीनको अर्थतन्त्रमा तिब्र सुधार, कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता

कार्तिक २, काठमाडौ – विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त गरेसँगै अर्थतन्त्रमा समेत तिब्र सुधार आएको छ

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७५ लाख नाघ्यो

कात्तिक ३, काठमाडौ – भारतमा सोमबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७५ लाख नाघेको छ ।सोमबार बिहानसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७४ लाख ९४ हजार नाघ्यो

कात्तिक २, काठमाडौ – भारतमा आइतबार कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमितको संख्या ७४ लाख ९४ हजार नाघेको छ । आइतबार बिहानसम्म प्राप्त समाचारअनुसार

विश्वमा कोभिड १९ सङक्रमितको संख्या तीन करोड ९५ लाख नाघ्यो

कात्तिक २, काठमाडौ – विश्वमा कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमितको संख्या तीन करोड ९५ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा

भारतमा सक्रिय सङ्क्रमित संख्या आठ लाख भन्दा कम, ६५ हजार थपिए

कात्तिक १, काठमाडौ – भारतमा अझै पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अहिले आठ लाखभन्दा कम भएको छ ।पहिला पहिला नौ, दश लाख सङ्क्रमितहरु

अमेरिकामा कोभिडका सङ्क्रमित ८० लाख पुगे

कात्तिक १, काठमाडौ – अमेरिकामा कोभिड १९ का सङ्क्रमितको संख्या ८० लाख पुगेको छ । समाचारमा जनाइएअनुसार अमेरिकामा कोभिड सङ्क्रमितको संख्या ८० लाख

कोरोना अपडेटः कोरोनाका कारण विश्वभरी ११ लाख तीन हजारको मृत्यु

असोज ३०, काठमाडौ – महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभरी हालसम्म ११ लाख तीन हजार ३७९ जनाको मृत्यु भएको छ । विभिन्न निकायहरुले

भियतनाममा भिषण बाढी, ५५ जनाको मृत्यु

असोज ३०, काठमाडौ – पूर्वी एसियाली मुलुक भियतनामको मध्यक्षेत्रमा आएको भिषण वर्षासँगैको बाढी पहिरोमा परेर कम्तीमा ५५ जनाको मृत्यु भएको छ । भियतनामको

सङ्क्रमित अत्याधिक भएपछि रुसको राजधानीमा अझ कडाई

असोज २९, काठमाडौ – रुसको राजधानी मस्कोमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या बढ्दै गएपछि केही कडा प्रवन्धहरु लागू गरिएको छ । विषेश गरेर सवै