विदेश

२० महिनापछि बोइङ ७३७ म्याक्सले अमेरिकामा उडान सुरु गर्दै

मंसिर १८, काठमाण्डौँ – बोइङ ७३७ म्याक्सले सन् २०१९ मा दुई ठूला दुर्घटना व्यहोरेसँगै अवरुद्ध उडान सेवालाई बुधबारदेखि सञ्चालनमा ल्याएको छ । अमेरिकी

पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन

मंसिर १८, एजेन्सी– पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको छ। उनलाई केही दिनदेखि

९५ प्रतिशत प्रभावकारी भएपछि कोभिड विरुद्धको खोपलाई बेलायतले दियो अनुमति

मंसिर १७, एजेन्सी  – बेलायतले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप प्रयोगका लागि स्विकृती दिएको छ । जर्मन बायोनटेक औषधि कम्पनी र अमेरिकी फाइजरले

क्रोएसियाका प्रधानमन्त्रीलाई पनि कोरोना सङ्क्रमण

मङ्सिर १६, काठमाण्डौँ – क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिक कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । गत शनिबार उनकी श्रीमतीलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि

जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च

मङ्सिर १६, काठमाण्डौँ – जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । वेरोजगार दर वृद्धि

ब्राजिलमा कोरोना संक्रमणबाट एक लाख ७३ हजारको मृत्यु

मंसिर १६, काठमाण्डौँ – दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा कोरोनाभाइरसको संक्रमणबाट एक लाख ७३ हजार १२० जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका

भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघ्यो

मङ्सिर १३, काठमाण्डौँ – भारतमा शुक्रवार थप ४१ हजार ३२२ जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघेको

मोगादिशु विमानस्थलमा आक्रमण, छ जनाको हत्या

मङ्सिर १३, काठमाण्डौँ सोमालियाको राजधानी शहर मोगादिसुको विमानस्थलमा आत्मघाती हमला भएको छ ।सो हमलामा परेर कम्तीमा पनि ६ जनाको ज्यान गएको छ ।

इराकमा आइएसको आक्रमण, सात प्रहरीको मृत्यु

  मंसिर ८, एजेन्सी – इराकको सलाहुद्दिन प्रान्तमा आइएसले गरेको आक्रमणमा सात प्रहरी मारिएका छन् । शनिबार साँझ इराककी सेना र त्यहाँको प्रहरीको