विजनेश

नेपालमा लगानी भित्र्याउन आग्रह

असार १९, काठमाडौं – लगानी बोर्डले मकाउस्थित नेपाली उद्योगी तथा व्यवसायीसँग नेपालमा लगानीको सम्भावनाबारे अन्तक्र्रिया गरेको छ । महावाणिज्य दूतावास, हङ्कङको समन्वयमा बोर्डले

पोखरा महानगर – बजेटको ठूलो हिस्सा पूर्वाधारमा

असार ११, गण्डकी  -पोखरा महानगरपालिकाले आगामी आव ०८०÷०८१ को बजेटमा पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ । भौतिक पूर्वाधार, पर्यटन, सहरी विकासलगायत क्षेत्रमा

ललितपुर महानगरको पुँजीगत खर्च ४० प्रतिशत

असार १०, ललितपुर – ललितपुर महानगरपालिकाले चालु आर्थिक २०७९र८० को जेठ मसान्तसम्म ४० प्रतिशतमात्रै पुँजीगत खर्च गरेको छ । महानगरका सूचना अधिकारी देव

कृषकलाई प्रोत्साहन गर्न अनुदान नीति

असार ५, तनहुँ  – तनहुँको सरकारी निकायले अनुदानको नीति अगाडि सारेका छन् । कृषकलाई कृषि पेसामै टिकाइराख्ने उद्देश्यसहित जिल्लाका सरकारी निकायले अनुदानको नीतिलाई

बजेट विनियोजन भएर पनि योजना कार्यान्वयन भएनन्

जेठ २२, म्याग्दी –  म्याग्दीको मालिका गाउँपालिका–३ र ४ को सिमानामा पर्ने अदिभारामा मोटरेबल पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८

सेती जलविद्युत आयोजना अन्तिम चरणमा

जेठ २१, काठमाडौं – कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्रवद्र्धक भिजन

कृषकलाई मौरीसहितको घार

जेठ १२, तनहुँ  – तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीस्वाराका कृषकलाई मौरीसहितको घार वितरण गरिएको छ । समूहमा आबद्व ४६ कृषकलाई मौरीसहितको घार वितरण गरिएको

किसानलाई बाख्रा र धानको बीउ

जेठ ११, काठमाडौं  – चितवनको भरतपुर महानगरपालिका–२२ का १५ परिवारलाई बाख्रा वितरण गरिएको छ । निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न एउटा परिवारलाई

हावाहुरीले कागती खेती नष्ट

जेठ ९, दमौली  -केही दिनदेखि आएको हावाहुरीसहितको वर्षाले तनहुँको व्यास नगरपालिका–१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा नोक्सान पुर्याएको छ । स्थानीयवासी राजु रेग्मीले