विजनेश

भैरहवासम्मै प्राकृतिक ग्यासको पाइप लाइन निर्माण गर्न भारत सहमत

चैत १५, काठमाडौं – छिमेकी भारत नेपाललाई प्राकृतिक ग्यास आपूर्ति गर्न र त्यसका लागि भैरहवासम्म पाइपलाइन समेत निर्माण गरिदिन सहमत भएको छ ।

जलस्रोत कब्जा गर्ने भारतीय रणनीति, सरकारको अापत्ति

चैत ९ , काठमाडौं – नेपालका नदीनालामा भारतीय सरकार र उसको निजी क्षेत्रको मात्र आधिपत्य हुने गरी तयार गरेको ‘सीमापार विद्युत् व्यापारसम्बन्धी निर्देशिका

सुन तस्करहरूको अस्वभाविक सम्पत्ति

चैत ६ ,काठमाडौँ – अन्तरदेशीय सुन तस्करीको गिरोहमा संलग्न भएका भनिएकाहरूको छोटो अवधिमै करोडौं रुपैयाँको आर्थिक हैसियत बढेको खुलेको छ। २१ पुसमा त्रिभुवन

सुन तस्करीमा तथ्यांक अधिकृतले पोले हाकिम र डिआइजीलाई

चैत ५ काठमाडौं – पक्राउ परेका एयरपोर्ट भन्सारका तथ्यांक अधिकृत श्रीनारायण यादवले सुन तस्करीमा एयरपोर्टका तत्कालीन डिआइजी र भन्सारका हाकिमहरूको समेत संलग्नता रहेको

एनसेल लाभ प्रकरणको सरकार निर्णयबाट पछि हट्यो

चैत ४,काठमाडौं – अर्थ तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराको ठाडो प्रस्तावमा केही मन्त्रीहरूको विरोधका बाबजुद प्रधानमन्त्री पुष्पकमल दाहालले जबरजस्त गरेको निर्णयको ‘माइन्युट’ कर्मचारीले नगरेपछि

चिनियाँ ठेकेदारको लापरबाहीले भरतपुर-बर्दघाट प्रसारण लाइन अनिश्चित

चैत २, काठमाडौं – देशलाई दीर्घकालमा लोडसेडिङ मुक्त गर्ने र बिजुली खेर जान नदिने रणनीतिक महत्ववको पूर्व-पश्चिम २२० केभी प्रसारण लाइनको भरतपुर-बर्दघाट खण्डको

सेबोनबाट स्वृकृति पाएपछि सानिमा बैङ्कले १ करोड ५९ लाख बराबरको हकप्रद शेयर जारी गर्ने

  चैत १, काठमाडौं –सानिमा बैङ्क लिमिटेडको हकप्रद शेयर फागुन ३० गते सेबोन बाट स्वीकृत पाएको छ । बैङ्कले १० बराबर ३ अनुपातमा

पशुपतिको बर्सेनि अर्बौं रुपैयाँ खेर

चैत १ , काठमाडौं – पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीले गर्नुपर्ने जिम्मेवारी पूरा नगर्दा कोषले बर्सेनि अर्बौं रुपैयाँ गुमाउँदै आएको छ।

एनसेललाई कर तिराउन निर्देशन

चैत १,काठमाडौं – सरकारले एनसेललाई पुँजीगत लाभकरबाट उन्मुक्ति दिने सरकारको निर्णय माइन्युट नहुँदै महालेखा परीक्षक कार्यालयले एनसेलसँग पुँजीगत लाभकर तिराउन निर्देशन दिएको छ।