मुख्य खबर

पूर्वडिआइजी कोइरालाको मुद्दामा आइतबार सुनुवाइ

साउन १०, काठमाडौ – सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण ९पूर्वडिआइजी० रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको

बाढी, पहिरो र चट्याङ : वैशाखयता १८१ को मृत्यु

साउन १०, काठमाडौ – गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ

अन्योलमा दरबार हाई स्कूल हस्तान्तरण प्रक्रिया

साउन १०, काठमाडौं – निर्धारित समयमै काम सकिएको रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूल (भानु माध्यमिक विद्यालय) को हस्तान्तरण प्रक्रिया अझै अन्योलमै परेको छ

कोभिड कहर – कर्मचारी कटौती गरिँदै

साउन १०,काठमाडौं – कोभिड–१९ बाट सिर्जित बन्दाबन्दीले आर्थिक आम्दानी खुम्चिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय र मातहत निकायले आर्थिक मितव्ययीता अपनाउँदै जनशक्ति

विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न ऊर्जामन्त्रीसँग माग

साउन १०,काठमाडौं – पर्यटन व्यवसायीले विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न उर्जामन्त्रीसँग माग गरेका छन् । कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिले शुक्रबार

हत्या आरोपमा पक्राउ

साउन १०, काठमाण्डौँ झापाको मेचीनगर–२ बाहुनडाँगीमा पसल सञ्चालन गर्दै आएका ५० वर्षीय कपडा व्यवसायी नारायण आचार्यकोे हत्या आरोपमा संलग्न एक युवा पक्राउ परेका

कोरोना प्रभावित युवालाई कृषिका माध्यमबाट स्वरोजगार

साउन १०, काठमाडौ – कास्कीको अन्नपूर्ण गाउँपालिकाले कोरोना प्रभावित युवालाई कृषिमा अभिप्रेरित गर्दै स्वरोजगार बनाउने लक्ष्य लिएको छ । ‘कृषि क्षेत्रको अभिवृद्धि अन्नपूर्ण

पहिरोले बगायो रुप्सेको सौन्दर्य

साउन १०, काठमाडौ – मुस्ताङ जाने र त्यहाँबाट फर्कने आन्तरिक तथा बाह्य पर्यटकको अत्यन्त आकर्षकस्थल मानिने रुप्से झरनाको सुन्दरतामा अब भने पर्यटक रमाउन

सदरमुकामको सडक स्तरोन्नति नहुँदा समस्या

साउन १०, काठमाडौ – बैतडीको सदरमुकाम खलङ्गा जोड्ने सडकको अवस्था दयनीय बन्दै गएको छ । जिल्लाको मुख्य व्यापारिक केन्द्र गोठलापानी बजारदेखि जिल्लाको मुख्य