मुख्य खबर

महिलाका नाममा घरजग्गा स्वामित्व बढ्दै

असार २२, काठमाडौ – मालपोत कार्यालय प्युठानबाट चालु आर्थिक वर्ष ०७६/०७७ को फागुन मसान्तसम्ममा ५५० महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन् ।

सल्यान अस्पताल आजदेखि सेवा पुन : सञ्चालन

असार २२, काठमाडौ – सल्यान अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि बन्द केही सेवा आजदेखि पुन : सञ्चालन भएको छ । यही असार

अझै घटेन टेकुमा कोरोना परीक्षण गराउनेको भीड

असार २२, काठमाडौं – टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षणका लागि आउनेको सङ्ख्या अत्यधिक हुँदा भीड नियन्त्रण गर्न कठिन भएको

भारतबाट आउने नागरिकको कमी आएसँगै विद्यालय क्षेत्रको अवस्था सामान्य बन्दै

असार २२, काठमाडौ कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टिनका रुपमा रहेका विद्यालयको अवस्था भारतबाट आउने नागरिकको कमी आएसँगै सामान्य बन्दै गइरहेको छ

चिया, अलैँची र अदुवाको निर्यातमा गिरावट

असार २२, काठमाडौ – ‘कृषि प्रधान’ देश भनेर गौरव गरिरहे पनि नेपालबाट हुने कृषिजन्य पदार्थको निर्यातमा भने बर्सेनि व्यापक गिरावट आउने गरेको तथ्याङ्कले

भ्रष्टाचार गरेको अभियोगमा मुद्दा

असार २०, काठमाडौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकको प्रणाली नै ह्याक गरी भ्रष्टाचार गरेको अभियोगमा आज तत्कालीन शाखा प्रबन्धकविरुद्ध विशेष अदालतमा

नेपाल राष्ट्र बैंकले ५० को नयाँ नोट चलनचल्तीमा ल्याउने

असार २०, काठमाडौ – नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको,

ढलबाट कोभिड– १९ को सङ्क्रमण फेला परेको प्रमाण छैन : स्वास्थ्य मन्त्रालय

असार २०, काठमाडौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फोहर पानीको ढलमा कोभिड– १९ को सङ्क्रमण देखिएको प्रमाण कहीँकतै फेला नपरेको बताएको छ ।

कोरोना जितेर घर फर्कन सफल भइन् ८१ वर्षीया वृद्धा

असार २०, काठमाडौ – सिरहाकी ८१ वर्षीया एक वृद्धा कोरोना जितेर घर फर्केकि छन् । सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा रहेकी सिरहा नगरपालिका–

बन्दाबन्दीमा विभिन्न मुद्दाका २९ जना जेल चलान

असार २१, काठमाडौ – बन्दाबन्दीको अवधिमा जिल्ला अदालत दाङमा दर्ता भएका विभिन्न प्रकृतिका ६३ मुद्दामा २९ जना पुर्पक्षका लागि जेल चलान भएका छन्