मुख्य खबर

कोरोनाबीच अघि बढ्यो नागढुंगा – सिस्नेखोला सुरुङ निर्माण

  भदौं २४, काठमाडौं –  कोरोना रोकथामका लागि जारी निषेधाज्ञाको समयमा पनि नेपालको सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग नागढुङ्गा(सिस्नेखोला निर्माणको काम अघि बढिरहेको छ।

६४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

भदौं २४, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच श्ययाका अस्पताल बनाउन निर्देशन दिएको छ । सरकारले कोरोना

ढोरपाटनका मेयर नेपाली भन्छन्, ‘बिपतको समयमा संघीय सरकार सक्रिय हुनुपर्दछ ।’

भदौं २४ काठमाडौं बाग्लुङको ढोरपाटन नगरपालिकामा पहिरो गएको बुधबार एक हप्ता पुगेको छ । नगरपालिका वडा नं. ५, ६, ७, ८ र ९

कोरोनाबाट गण्डकीमा एक पुरुषको मृत्यु

भदौ २४, काठमाडौ – गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका–१ का ६४

बलात्कारका आरोपित पक्राउ, किशोरीको उद्धार

भदौ २४, काठमाडौ – बैतडी जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीनजनालाई मङ्गलबार अपराह्न नियन्त्रणमा लिएको छ । किशोरीमाथि शिक्षक

आजदेखि मिथिलाञ्चलमा जितिया पर्व शुरु

भदौ २४, काठमाडौ – सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको

बाँकेमा एकैदिन दुई कोरोना संक्रमितको मृत्यु

भदौ २३, बाँके-बाँकेमा एकै दिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार कोरोना संक्रमण पुष्टि भएको बाँके एक महिला र अर्घाखाँचीका

मंगलबार थप ९०२ मा कोरोना संक्रमण पुष्टि

भदौं २३, काठमाडौं देशभर मंगलबार थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुसार

मनोसामाजिक समस्याविरुद्ध जनचेतना चलाउन प्रधानमन्त्रीको निर्देशन

भदौ २३, काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य तथा