मुख्य खबर

कोभिड—१९ रोकथाममा बाँकेवासी एकजुट

भदौ ९, काठमाडौ – विश्वमा पैmलिएको कोरोना भाइरसको महामारीको प्रभाव मुलुकमा पर्न नदिन बाँकेवासीले सरकारले जारी गरेको सामाजिक नियम पालना गरेको पाइन्छ ।

पहिराले नहर भत्काएपछि लघु जलविद्युत् बन्द

भदौ ८, काठमाडौ – पहिराले लघु जलविद्युत्को नहर भत्काएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । स्थानीय ओख्रेनी खोलाबाट निकालेको जलविद्युत् यही भदौ ३

आइसोलेसन तोडफोडमा संलग्न थप चार पक्राउ

भदौ ८, काठमाण्डौँ – सङ्खुवासभा जिल्ला अस्पताल खाँदबारीको आइसोलेसन तोडफोडमा संलग्न थप चार जना पक्राउ परेका छन् । कोरोना सङ्क्रमित राख्न हिमालय किरण

राष्ट्रिय मानव अधिकार आयोगद्वरा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार नगर्न आग्रह

भदौ ८, काठमाडौ – राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा रही नागरिकको जीवन रक्षा गर्ने स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई

बुटबलमा कोरोना सङ्क्रमितको प्लाज्मा थेरापीबाट उपचार शुरु

भदौ ८, काठमाडौ – लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोरोना सङ्क्रमित बिरामीको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । कोरोना विशेष आइसोलेसन कक्षमा भेन्टिलेटरमा