मुख्य खबर

कोरोना सङ्क्रमणबाट मृत्यु

असोज १७, काठमाडौ – मध्यपुरथिमि–१ लोहकिल्थलीमा कोरोना सङ्क्रमणका कारण एक पुरुषको आज बिहान मृत्यु भएको छ । घरमै आइसोलेसनमा बसेका ५० वर्षीय ती

सुदूरपश्चिम प्रदेशका तीनवटा विमानस्थलको आज उद्घाटन हुँदै

असोज १७, काठमाडौं – सुदूरपश्चिम प्रदेशका तीनवटा विमानस्थलको आज एकैदिन उद्घाटन हुने भएको छ । डोटीको दिपायल, बझाङको चैनपुर र बैतडीको पाटन विमानस्थलमा

त्रिशुलीमा ट्रक खस्दा तीन घाइते

असोज १७, काठमाडौ – त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट

यातायात खुला भएपनि यात्रु नहुँदा यातायात व्यवसायीहरु समस्यामा

असोज १७, काठमाडौ – कोभिड–१९ का कारण झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुला भएपनि यात्रु नहुँदा यातायात व्यवसायीहरु समस्यामा परेका छन्

गण्डकी प्रदेशमा थपिए १७ सङ्क्रमित थपिए

असोज १७, काठमाडौ – गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या चार हजार तीन जना पुगेको गण्डकी प्रदेश

माछा मार्ने क्रममा खोलामा डुबेर एकजनाको मृत्यु

असोज,१६ सर्लाही- सर्लाहीमा माछा मार्ने क्रममा खोलामा डुबेर शुक्रबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लालबन्दी नगरपालिका १४ बस्ने बाराको निजगढ घर

भेरीको परिक्षणमा १३ संक्रमित थपिए

असोज,१६ बाँके- शुक्रबार भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरीएको परिक्षणमा १३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ७ जना बाँकेका र ६ जना