मुख्य खबर

निजीका शिक्षक–कर्मचारीले पाएनन् तलब

असोज २२, काठमाडौ झापाका निजी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले बन्दाबन्दी शुरु भएयता ६ महिनाको तलब पाएका छैनन् । मुनाफा हुँदा सञ्चालकहरुले मात्र

वाग्मती प्रदेश मुख्यमन्त्रीका स्वकीय सचिवलाई कोरोना सङ्क्रमण

असोज २२, काठमाडौ – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजनालाई कोरोना सङ्क्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण

महेन्द्रनगर कञ्चनपुरका आन्तरिक राजस्व कार्यालयका सम्पूर्ण सेवा बन्द

असोज २२, काठमाडौ -आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कञ्चनपुरका सम्पूर्ण सेवा बन्द गरिएका छन् । कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि आजदेखि कार्यालयका सेवा बन्द

अपहरण आरोपमा दुई पक्राउ

असोज २२, काठमाडौ – विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । काठेखोला गाउँपालिका–६ की एक

मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त

असोज २२, काठमाडौ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जाजरकोट जीप दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति शोक व्यक्त गरेका छन्। जाजरकोटको जुनीचाँदे गाउँपालिका औंलखोलामा बुधबार

जिप दुर्घटना हुँदा जाजरकोटमा वडाध्यक्षसहित ५ जनाको मृत्यु

असोज २१ , सुर्खेत । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ । जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै

आज ३४३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा मात्र १६८४ जना

असोज २१, काठमाडौ –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालायको पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४२०९

जुम्लाको चन्दननाथ मन्दिरबाट पाँच वर्ष पहिले चोरी भएका मुर्तिमध्ये दाहिने शंख भेटियो

असोज २१, जुम्ला : जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरी भएका मुर्ति मध्ये दाहिने शंख भेटिएको छ। पाँच वर्षपहिले चोरी भएका बहुमुल्य मूर्ति मध्ये

बलात्कारीलाई मृत्युदण्डको सजाय माग गर्दै दाङमा प्रदर्शन

असोज २१, दाङ – दाङको तुलसीपुरमा बलात्कारीलाई मृत्युदण्डको माग गर्दै प्रदर्शन भएको छ। युथ अफ तुलसीपुरले बलात्कारीलाई मृत्युदण्डको माग गर्दै बुधबार बिहान तुलसीपुरमा

बन्धक बनाइएकी युवतीको उद्धार

असोज २१, बाँके – जिल्ला प्रहरी कार्यालय बाँकेले किशोरी अपहरणमा संलग्न दुई जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । भारतको उत्तरप्रदेश राज्यको