मुख्य खबर

मन्थली नगरपालिका–१० का वडा अध्यक्ष बलात्कार आरोपमा पक्राउ

माघ ११, काठमाडौँ – जबर्जस्ती करणी ग।रेको आरोपमा रामेछापको मन्थली नगरपालिका वडा नम्बर–१० का अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत

प्रधानमन्त्री कप क्रिकेटमा दुई खेल हुँदै

माघ ११, काठमाडौँ – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा आज दुई खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र प्रदेश

जनताबाट प्राप्त विश्वास जनतामै फर्काएका छौँ : मन्त्री ज्ञवाली

माघ ११, काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले निर्वाचनमा जाने निर्णय गरेर जनताबाट प्राप्त विश्वास जनतामै फर्काएको बताएका छन् । उनले लोकतन्त्रमा जनता

झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

माघ ११, काठमाडौँ – बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड ९गिनिज बुक०मा दर्ता गर्ने

बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि कानून निर्माण

माघ ११, काठमाडौँ – भीमदत्त नगरपालिकाले महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि कानून बनाएको छ । भीमदत्तको आठौँ नगरसभाबाट महाकाली बहुप्राविधिक शिक्षालय स्थापना तथा

सर्लाहीबाट पेस्तोलसहित एक पक्राउ

माघ ११, काठमाडौँ – सर्लाहीको कविलासीबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का ५० वर्षीय अरुण

वाग्मतीबाट १० मेट्रिकटन फोहर व्यवस्थापन

माघ १०, काठमाडौँ – माघ महिनाको चिसो भए पनि बिहानै अभियानकर्मीले वाग्मती नदी किनारमा जम्मा भएर नदी सफाइ महाअभियानलाई निरन्तरता दिएका छन् ।

दुर्घटना न्यूनीकरणलाई ‘कार्यालय समय’

माघ १०, काठमाडौँ – कार्यालय समयमा सवारी साधनको अत्यधिक चाप हुने भएकोले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले तनहुँमा ‘कार्यालय समय’ लागू गरिएको छ ।

लोकदोहोरी प्रतिष्ठानको २०औँ वार्षिक साधारणसभा

माघ १०, काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन गर्दै टोखा नगरपालिकाका

विपन्न बालबालिकालाई ज्याकेट

माघ १०, काठमाडौँ – बिलिभर्स ईस्टर्न चर्च समुदाय वीरेन्द्रनगर सुर्खेतले यहाँका ७८ बालबालिकालाई शुक्रबार न्यानो ज्याकेट वितरण गरेको छ । समुदायअन्तर्गतको ‘होप फर