मुख्य खबर

राना थारु समुदायले अधिकारको लडाइँ अगाडि बढाउने

माघ २१, काठमाण्डौँ- दुई दशक अघिदेखिको लामो सङ्घर्षपछि अलग्गै आदिवासी जनजातिको पहिचान पाएका कैलाली र कञ्चनपुरका राना थारु समुदायले अधिकारको लडाइँ अगाडि बढाउने

संसदीय अभ्यासबाटै प्रतिनिधिसभा विघटन भएको अधिवत्ता सुशील पन्तको भनाई

माघ २१, काठमाण्डौँ- वरिष्ठ अधिवक्ता सुशील पन्तले संसदीय शासन प्रणाली मान्ने मुलुक भएकाले संसदीय अभ्यासकै क्रममा नेपालको प्रतिनिधिसभा विघटन भएको तर्क राखेका छन्

 सुदूरपश्चिमः एक हप्तामा नौ हजारलाई कोरोना विरुद्धको खोप

माघ २१, काठमाण्डौँ- बैतडीसहित सुदूरपश्चिम प्रदेशमा नौ हजार बढी व्यक्तिलाई कोरोना भाइरस विरुद्धको (कोभिशिल्ड) खोप लगाइएको छ । प्रदेशका नौ वटै जिल्लामा गरेर

भोलि आमहड्ताल गर्ने प्रचण्ड-माधव पक्षको निर्णय

माघ २१, काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड(माधव पक्षले विहीबार (भोलि) आमहड्ताल गर्ने भएको छ । सरकारले संविधानलाई बेवास्ता गर्दै

फेवा किनारमा रेलिङ नराख्न अधिकारकर्मीको माग

माघ २१, काठमाण्डौँ – पोखराको प्रसिद्ध फेवाताल किनारमा निजी कम्पनीले राख्न लागेको रेलिङका कामलाई तत्काललाई रोक्न सम्पदा अधिकारकर्मीले माग गरेका छन् । पोखराको

पहिरो पीडितको घरबास पुनर्निर्माण गर्न अनुदान

माघ २१, काठमाण्डौँ- गत वर्षाको पहिरो, कटान र बाढीका कारण घरबास गुमाएका म्याग्दीका पहिरो पीडितले आवास पुनर्निर्माणका लागि सरकारबाट रु पाँच लाखका दरले

संवैधानिक निकायका पदाधिकारीले लिए सपथ

माघ २१, काठमाण्डौँ – संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूको संसदीय सुनुवाइबिनै आज सपथ लिएका छन्  । राष्ट्रपति कार्यालय शितल निवासमा

तनहुँको ऋषिङपाटनमा वैशाखसम्म कालोपत्र सडक

माघ २१, काठमाण्डौँ – तनहुँको भीमाद नगरपालिका–५ र ६ जोड्ने ऋषिङपाटनमा आगामी वैशाखसम्म कालोपत्र सम्पन्न हुने भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा

जसपा नेता यादवले गरे ओली समूहमा प्रवेश

माघ २१, काठमाण्डौँ – पूर्वसांसद तथा जनता समाजवादी पार्टीका नेता शिवजी यादव प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन्। यादवलाई प्रधानमन्त्री

फुटबल खेलाडी लामाको कतारमा सफलतापूर्वक शल्यक्रिया

माघ २१, काठमाण्डौँ-नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामाको कतारमा खुट्टाको सफलतापूवर्क शल्यक्रिया गरिएको छ । लामो समयदेखि दायाँ खुट्टामा चोट बोक्नुभएका लामालाई